पदाधिकारी सुविधामा कमलामाई नगरपालिकाले सक्यो १ करोड २६ लाख, स्यानेटरी प्याडमा २८ लाख खर्च
मंगलबार, असार २५, २०८१
चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने
मंगलबार, असार २५, २०८१
रौतहटको चन्द्रपुर नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट !
सोमबार, असार २४, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले ताके आदेशको भरमा मनपरी रकम वितरण गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ
मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट
सोमबार, असार २४, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । उसले आन्तरिक विवादका कारणले नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।
स्थानीय सरकारले ८ वटा सर्तमा १२ प्रतिशत आन्तरिक ऋण उठाउन पाउने
आइतबार, असार २३, २०८१
राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले स्थानीय तहहरुका लागि विभिन्न ८ वटा सर्तसहित १२ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन पाउने शिफारिस गरेको छ
गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने
आइतबार, असार २३, २०८१
महोत्तरीको गौशाला नगरपालिकाले प्रक्रिया विपरित आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेको भन्दै उच्च अदालत जनकपुरले कार्यान्वयनमा रोक लगाइदिएको छ
विराटनगर महानगरले दियो अनुदानमा कृषि उपकरण
शुक्रबार, असार २१, २०८१
विराटनगर महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ
लिखु गाउँपालिकाले ल्यायो ३९ करोडको बजेट, प्रत्येक वडामा हेलिप्याड बनाउने (पूर्णपाठ)
बिहीबार, असार २०, २०८१
गाउँपालिकाले प्राकृर्तिक प्रकोपको समयमा मानवीय उद्धारका लागि सबै वडामा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको हो ।
स्थानीय सरकारलाई तोकियो आन्तरिक ऋणको सीमा, कति र कसरी लिने ?
बिहीबार, असार २०, २०८१
आयोगले कुल आन्तरिक ऋण लिन पाउने अधिकतम सीमा कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म लिन सक्ने भनेको छ । प्रदेश सरकारलाई राजस्व वाँडफाँडबाट प्राप्त हुने रकम र प्रदेश सरकारको आन्तरिक राजस्वको १२ प्रतिशत रकमसम्म आन्तरिक ऋण लिन पाउने भनिएको छ ।
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच समझदारी, घर किन्न ३ दिनमै कर्जा पाइने
बिहीबार, असार २०, २०८१
बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।


