स्थानीय सरकारका आयोजनामा सतर्कता केन्द्रले औंल्यायो २३ त्रुटी, यस्तो छ निर्देशन 
स्थानीय सरकारका आयोजनामा सतर्कता केन्द्रले औंल्यायो २३ त्रुटी, यस्तो छ निर्देशन  राष्ट्रिय सतर्कता केन्द्रले तीनवटै सरकार र उनीहरु मातहतका निकायले संचालन गरेका पूर्वाधार विकास परियोजनामा त्रुटी देखिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएको छ
सेभेनस्टार ट्राभल्सले ल्यायाे अत्याधुनिक अनलाइन टिकेटिङ् पोर्टल संचालनमा 
सेभेनस्टार ट्राभल्सले ल्यायाे अत्याधुनिक अनलाइन टिकेटिङ् पोर्टल संचालनमा  नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा आधिपत्य जमाउँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकहरूलाई टिकेटीङ् सेवा प्रदान गर्दै आएको छ भने भने जापानको भिसा आवेदनको सेवासमेत प्रदान गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम, ३५ हजार बढी सहभागी
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम, ३५ हजार बढी सहभागी ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ
श्रमाधान मेलामा १८ हजारले दिए जागिरका लागि आवेदन, १५ हजारलाई जागिरको अफर
श्रमाधान मेलामा १८ हजारले दिए जागिरका लागि आवेदन, १५ हजारलाई जागिरको अफर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलामा रोजगारदाताले प्रतिवद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए । 
Weather Update