एभरेस्ट बैंकको अध्यक्षमा डा बालगोपाल बैद्य नियुक्त, को हुन उनी ?
शुक्रबार, कात्तिक २४, २०८०

धनतेरसकै दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक २४, २०८०
बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेको छ

यस्ताे छ आज कालीमाटीमा तरकारी तथा फलफूलको भाउ
शुक्रबार, कात्तिक २४, २०८०
कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ

प्रधानमन्त्री भेट्नै पाएनन् बाख्रापालक किसानले, भारतबाट आयात रोक्न माग
शुक्रबार, कात्तिक २४, २०८०
सरकारलाई किसानहरुको समस्याबारे खबरदारी गर्न आफूहरुले प्रधानमन्त्री, गृहमन्त्रीलगायतका अन्य सरोकारवाला निकायलाई भेट्ने प्रयास जारी राखेको तर समय नपाएकाे बताएका छन्

नेपाली बजारमा भित्रियो काफ ब्राण्ड, ग्राहकलाई सन्तुुष्टी दिने कम्पनीको दाबी
बिहीबार, कात्तिक २३, २०८०
काफले बुधबार एकै पटक चार स्थानमा स्टोरको औपचारिक रुपमा उद्घाटन गर्दै नेपाली बजारमा काफका उत्पादनहरु भित्रिएको जनाएको हो

एभरेष्ट बैंकले गर्याे भूकम्प पीडितलाई २५ लाख सहयोग
बिहीबार, कात्तिक २३, २०८०
गत शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो

भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति
बिहीबार, कात्तिक २३, २०८०
भुकम्पका कारण जाजरकोटको भेरी नगरपालिकाका १४ वटा विद्यालय र ४७ वटा कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका छन्

चिसो बढेसँगै बेँसी झर्न थाले ङिस्याङ गाउँपालिकाका खर्क
बुधबार, कात्तिक २२, २०८०
मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्यांग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि गोठालाले गोठ सार्न थालेका हुन्

आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित
मंगलबार, कात्तिक २१, २०८०
कालीगण्डकी लोकमार्गको आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि ४ जिल्लाका विभिन्न स्थानीय तहलाई सहज भएको छ
बैद्य इनर्जीले नेपाल ल्यायो एथर इलेक्ट्रीक, सोमबारदेखि बिक्री सुरु
मंगलबार, कात्तिक २१, २०८०
कम्पनिले २.९ किलोवाट आवर ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र ३.७ किलोवाट आवरको ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकेको छ

नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक, यस्तो छ योग्यता
मंगलबार, कात्तिक २१, २०८०
सूचना अनुसार कोषको कार्यकारी निर्देशक बन्नका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ

निफ्राको लाभांश घोषणा, नगद सेयर कति ?
मंगलबार, कात्तिक २१, २०८०
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो

अघि बढ्यो गाँजा खेतीको योजना, कार्यदलले सम्भाव्यता अध्ययन गर्ने
मंगलबार, कात्तिक २१, २०८०
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ