Odapalika - The Fourth Estate - चौथो अंग
पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम 
पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम  सरकारले रकम अभाव भएको भन्दै सिमेन्ट उद्योगीलाई दिनुपर्ने निर्यात रकममा रोक लगाएको छ । गत आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले नेपाली सिमेन्ट, रड लगायतमा नगद अनुदानको घोषणा गरेको थियो
४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व
४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ
दोरम्बामा टिस्यु कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन
दोरम्बामा टिस्यु कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा रोजिटा जातको पीबीएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ
फाल्गुनन्द गाउँपालिकाको अभियानः ५० मुरी धान फलाउने कृषकलाई ३० हजार पुरस्कार 
फाल्गुनन्द गाउँपालिकाको अभियानः ५० मुरी धान फलाउने कृषकलाई ३० हजार पुरस्कार  धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ बनाएर गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्ने नीति अघि सारेको हो
बढ्यो कर बक्यौता : एक वर्षमै थपियो ४७ अर्ब, एक खर्ब १३ अर्ब उठ्न बाँकी
बढ्यो कर बक्यौता : एक वर्षमै थपियो ४७ अर्ब, एक खर्ब १३ अर्ब उठ्न बाँकी विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्व शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो
स्थानीय तह कार्यक्षेत्र बनाएर बचत तथा ऋण सहकारी दर्ता गर्न नपाइने 
स्थानीय तह कार्यक्षेत्र बनाएर बचत तथा ऋण सहकारी दर्ता गर्न नपाइने  सरकारले स्थानीय तहमा बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्थापनामा रोक लगाएको छ
लाभांश घोषणाले लगानीकर्ता बेखुश, नबिलको सेयर मूल्यमा पहिरो
लाभांश घोषणाले लगानीकर्ता बेखुश, नबिलको सेयर मूल्यमा पहिरो यो समाचार तयार पार्दा (११.४३ बजे) सम्म नबिलको सेयर मूल्य ८.०२ प्रतिशतले घटेको छ
नबिल बैंकको लाभांश घोषणा
नबिल बैंकको लाभांश घोषणा गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशतले हुन आउने गरी नगद लाभाशं दिने निर्णय गरेको हो
बन्दीपुरमा केबुलकार र पाँचतारे होटल माघदेखि सञ्चालनमा आउने, बन्दीपुरको विकासमा टेवा पुग्ने अपेक्षा
बन्दीपुरमा केबुलकार र पाँचतारे होटल माघदेखि सञ्चालनमा आउने, बन्दीपुरको विकासमा टेवा पुग्ने अपेक्षा बन्दीपुर केबुलकार र होटल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवद्र्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार, भारत सरकारले ५ अर्ब ७५ करोडमा बनाइदिने
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार, भारत सरकारले ५ अर्ब ७५ करोडमा बनाइदिने भारत सरकारको पूर्णलगानीमा ५ अर्ब ७५ करोड रुपैयाँमा बराबरमा सुख्खा बन्दरगाहा निर्माणको लागत अनुमान गरिएको छ ।
अर्थतन्त्र उकास्न यस्ता छन् संघीय सरकारका निर्णय 
अर्थतन्त्र उकास्न यस्ता छन् संघीय सरकारका निर्णय  सरकारले देशको बिग्रदो अर्थतन्त्र सुधारका लागि ऋण लगानी तथा व्याज भुक्तानी प्रकयालाई सरलीकृत बनाउने निर्णय गरेको छ
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन्
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन् संचालन आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ) ले गर्छ । अर्थात यसमा ड्राइभर हुँदैन । एउटा  कन्टेनर पोड (डिब्बा) मा १०० केजीदेखि ४८ हजार केजी ( ४८ टन ) सम्म सामान ओसार पसार गर्न सकिन्छ । मान्छेकै कुरा गर्दा एउटा पोडमा कम्तिमा २ जनादेखि बढीमा ४२ जनासम्मले यात्रा गर्न सकिन्छ ।
Weather Update