Odapalika - The Fourth Estate - चौथो अंग
नाडा अध्यक्षका लागि सहमति, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष थपिने
नाडा अध्यक्षका लागि सहमति, विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष थपिने अध्यक्षमा चौधरी र नाडाका कार्यकारिणी सदस्य आकाश गोल्छा आकांक्षी थिए 
एनसेल प्रकरणः संविधानको लिक नाघ्यो राज्य व्यवस्था समितिले
एनसेल प्रकरणः संविधानको लिक नाघ्यो राज्य व्यवस्था समितिले संविधानमा यस्तो व्यवस्था भएपनि ‘मिनी पार्लियामेन्ट’को रुपमा रहेको संसदीय समितिले सरकारलाई कानुन बनाएर एनसेल राष्ट्रियकरण गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन्
यस्तो छ कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र 
यस्तो छ कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार आयोजना गरेको कार्यक्रममा पाश्र्वचित्र सार्वजनिक गरिएको हो
बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न बीमा कम्पनीलाई निर्देशन
बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न बीमा कम्पनीलाई निर्देशन बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरूको हित विपरित कार्य भएमा त्यसका बारेमा गोप्यरूपमा जानकारी दिन समेत आग्रह गरे
शिवम् सिमेन्टले घोषणा गर्याे लाभांश, बुक क्लोज कहिले ?
शिवम् सिमेन्टले घोषणा गर्याे लाभांश, बुक क्लोज कहिले ? कम्पनीको लाभांश घोषणापछि सेयर बजारमा उच्च मूल्य उतारचढाव देखिएको छ
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट 
ग्लोेबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ सुरु, अब कार्डबिनै पेमेन्ट  ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ
युनाइटेड सिमेन्टको गोदावरी नगरपालिकाको चुनढुंगा खानी बन्द, यस्तो छ कारण
युनाइटेड सिमेन्टको गोदावरी नगरपालिकाको चुनढुंगा खानी बन्द, यस्तो छ कारण विभागले गत असार मसान्तमा नै लाइसेन्स रद्द गरिसकेको छ । युनाइटेड सिमेन्ट उद्योगले विगत १७ वर्षदेखि गोदावरी नगरपालिकाको लेलेमा चुनढंगा खानी सञ्चालन गर्दै आएको छ ।  
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना
अभिकर्तालाई प्रोत्साहन गर्न नेपाल लाइफले सार्वजनिक गर्याे नयाँ ५ योजना ५५ हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताले कम्पनीले सार्वजनिक गरेको योजनामा समावेश हुन पाउनेछन्
लक्ष्यअनुसार उठेन भन्सार राजश्व, ५ महिनामा एक खर्ब ६७ अर्ब संकलन
लक्ष्यअनुसार उठेन भन्सार राजश्व, ५ महिनामा एक खर्ब ६७ अर्ब संकलन चालू आर्थिक वर्षको ५ महिनाको अबधिमा लक्ष्य अनुसार भन्सार राजश्व संकलन नभएपछि गत आवको सोही अबधिको तुलनामा बढी भएको तथ्यांकले देखाउँछ
कोरोना कहरपछि सुस्ताएको व्यवसाय चलयमान बनाउन बागलुङमा महोत्सव
कोरोना कहरपछि सुस्ताएको व्यवसाय चलयमान बनाउन बागलुङमा महोत्सव कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन महोत्सव फलदायी हुने सङ्घका अध्यक्ष नरेश कँडेलले बताए
बीवाइडी डल्फीनलाई ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड, यस्तो छ मूल्य र गुणस्तर
बीवाइडी डल्फीनलाई ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड, यस्तो छ मूल्य र गुणस्तर उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए
Weather Update