बारीबाटै बिक्न थाले पोखरेली कृषकका तरकारी
आइतबार, साउन १४, २०८०
तिव्बतको सिगात्सेका पशुलाई भरतपुरको घाँस
बुधबार, साउन १०, २०८०
सिगात्सेमा वार्षिक १० लाख टनसम्म हेलेज खपत हुने गरेको चिनियाहरु बताउँछन् । चीनमा एक टन हेलेजको २४ हजार रुपैयाँसम्म पर्ने गरेको छ
सहिद लगनमा सामूहिक रेशम खेती
सोमबार, साउन ८, २०८०
गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक रेशम किराको व्यावसायिक खेती गरिएको छ
बागलुङ जिल्ला दूध र मासुमा आत्मनिर्भर
आइतबार, साउन ७, २०८०
पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । २ लाख ४९ हजार २११ जना बाग्लुङमा बस्छन् । जसले प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध खान्छन्
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ
मंगलबार, साउन २, २०८०
स्थानीय र संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा केही गर्न चाहनेका लागि प्रोत्साहनमूलक कार्यक्रम अघि सारेपछि गाउँमै युवाको आकर्षण बढेको छ
पूर्वछापामारको क्रान्ति ः १० वर्ष बन्दुक, ७ वर्षदेखि कृषि
बिहीबार, असार २८, २०८०
उनको फार्ममा उत्पादन भएका तरकारी बेनी, बागलुङका अतिरिक्त पोखरासम्म जान्छ । यतिसम्मकी उनी सामाजिक सञ्जाल फेसबुकमार्फतसमेत तरकारीको बजारीकरण गरिरहेका छन्


