प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू 
प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू  लम्बिनी प्रदेशको रुपन्देहीस्थित मायादेवी गाउँपालिकाले भने आफ्नो पालिकाभित्र कुन कृषकको घरमा कतिवटा गाईभैँसी छन् भन्नेसम्मको एकीकृत तथ्यांक राख्ने गरेको छ
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन्
जुत्ता बनाइरहेका बेनीका आमाहरू
जुत्ता बनाइरहेका बेनीका आमाहरू बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन्
माटोमा 'सुन' फलाउँदै छन् पूर्वसैनिक
माटोमा 'सुन' फलाउँदै छन् पूर्वसैनिक श्यामको फलफूल बगैँचा अहिले १ सय रोपनी भन्दा बढी जमिनमा फैलिइसकेको छ । उनले भीमेश्वर फलफूल तथा नर्सरी उद्योग दर्ता गरेर व्यवसायीक रूपमा फलफूल तथा बिरुवा उत्पादन गरिरहेका छन्
जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण 
जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण  जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सिलाई कटाई सिकिरहेका महिलाहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ
खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ 
खप्तडछान्नामा प्याज फल्छ, बजार नपाएर बारीमै कुहिन्छ  शेरबहादुरका अनुसारका अढाई क्विन्टल जति गाउँमै किनबेच भयो । गाउँबाट आएकाले खाद्यान्नसँग प्याज साटेर पनि लिए । किन्नेले पनि २५ रुपैयाँ प्रतिकेजी सम्ममा लिए । अब ९ क्विन्टल जति बाँकी छ । त्यो बिक्री नभएपछि कुहिन थालेको छ
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस 
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस  गाउँपालिका राष्ट्रिय महासंघले बाँदर दुम्सीलगायतका जनावरको नियन्त्रण र व्यवस्थापनका लागि संघीय कानुन बनाउन आग्रह गरको छ
लसुन बेचेरै मुसिकोट–१० का कृषकले कमाए ३५ लाख
लसुन बेचेरै मुसिकोट–१० का कृषकले कमाए ३५ लाख र्थिक वर्ष २०७९/०८० मा वडाका किसानले उत्पादन गरेको ३५० क्विन्टल लसुन निर्यात हुँदा वडावासीले ३५ लाख कमाएका हुन्
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार 
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पालिकाबाट प्राप्त सेवा सुविधाबाट किसानहरुलाई निःशुल्क घाँसका बिरुवा उपलव्ध गराएका छन्
भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल
भक्तपुरमा अगुवा कृषक भेला, धानबालीका राेगबारे छलफल भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ
१३३ पालिका कोदो खेतीमा, तर मण्डन देउपुर बाहेकलाई लागेन उत्सव 
१३३ पालिका कोदो खेतीमा, तर मण्डन देउपुर बाहेकलाई लागेन उत्सव  नेपालको रैथाने बालीमा पर्ने कोदोका ढिडो अहिले भने धेरै होटल र विदेशी शैलीका रेष्टुरेण्टहरुमा राख्न थालिएको छ । गाउँघर तिर भने कोदोलाई अझै पनि मदिरा र तोङ्वा बनाउन बढी प्रयोगमा ल्याइन्छ
उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका
उद्यमशीलता विकासमा जुटे राइनास र सुन्दरबजार नगरपालिका राइनास र सुन्दरबजार नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेका छन्
Weather Update