घ्याङलेख गाउँपालिकाका अध्यक्षले फिर्ता गरे सरकारी सवारी
सोमबार, कात्तिक १७, २०८२
अमेरिकामा नेपाली युवक मृत भेटिए
सोमबार, कात्तिक १७, २०८२
गएको ११ वर्षदेखि अमेरिकामा बस्दै आएका झापाका एक युवक मृत फेला परेका छन्।
पृथ्वी राजमार्गमा दुईतर्फी नै सञ्चालनमा
सोमबार, कात्तिक १७, २०८२
सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ।
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप
सोमबार, कात्तिक १७, २०८२
भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
सोमबार, कात्तिक १७, २०८२
देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।
विभागको अनुरोधः अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिनु
आइतबार, कात्तिक १६, २०८२
राहदानी विभागले अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले अर्को सूचना नभएसम्मका लागि सो अनुरोध गरेको हो ।
मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार
आइतबार, कात्तिक १६, २०८२
गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो ।
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइतबार, कात्तिक १६, २०८२
गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।
बन्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध
आइतबार, कात्तिक १६, २०८२
काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्ततः हटेको छ।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
नागरिक लगानी कोषका अध्यक्षका कारण राष्ट्र बैंकमा तनाव, गम्भीर परामर्शमा महालेखा
आइतबार, कात्तिक १६, २०८२
नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेका कारण नेपाल राष्ट्र बैंकमा तनाव सिर्जना भएको छ ।
मेयर हर्क सामपाङको पार्टी दर्ता, निर्वाचन चिन्ह के होला ?
आइतबार, कात्तिक १६, २०८२
मेयर साम्पाङले असोज ६ गते श्रम संस्कृति पार्टी नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
काठमाडौँ महानगरः मेयरले मध्यराति लेखे अश्लिल स्ट्याटस, नगर प्रहरीले दिउसो चलायो कालमोचनमा डोजर
आइतबार, कात्तिक १६, २०८२
उनले प्रयोग गरेका शब्द नेपाली सामाजिक मर्यादा विपरितका अश्लिल भएकोले समाचारमा प्रयोग गर्न सकेनौं । तर, उनले लेखेको स्ट्याटस सामाजिक संजालमा भाइरल भइरहेको छ ।


