'नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय'
मंगलबार, वैशाख ८, २०८३
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध
मंगलबार, वैशाख ८, २०८३
देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ ।
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
मंगलबार, वैशाख ८, २०८३
भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
सेयरमूल्य सीमा विवादः नेप्सेले १० प्रतिशतको सीमा पठायो, बोर्डले १५ बनाइदियो
सोमबार, वैशाख ७, २०८३
सो बैठकले कुनै कम्पनीको सेयर मूल्यको सीमा १० प्रतिशतका विषयमा केही निर्णय गरेकै थिएन । जबकि चैत २३ गतेको धितोपत्र बोर्ड संचालक समितिको बैठकले एकै कारोबार दिनमा १५ प्रतिशतसम्म मूल्य घटवढ हुन पाउने व्यवस्था विनियमावलीमा गरिदियो ।
वडाध्यक्षदेखि संघीय सांसद हुँदासम्म कसरी काम गर्नुपर्छ भनेर बालबालिकालाई सिकाउँदै सूर्यविनायक नगरपालिका
सोमबार, वैशाख ७, २०८३
भोलिका भविष्यका रुपमा रहेका बालबालिकालाई वडा तहदेखि नगरपालिका र संसद्सम्मको व्यवस्था सञ्चालन कसरी गर्ने भन्नेबारेमा जानकारी दिन चारदिने अभ्यास प्रशिक्षण आजदेखि सुरु भएको हो ।
पशुपालनमा किसानलाई सघाउन ५० प्रतिशत अनुदान दिदै भिमाद नगरपालिका
सोमबार, वैशाख ७, २०८३
‘किसानलाई जे कामको लागि रकम चाहिएको हुन्छ, त्यही काममा प्रयोग गर्न मिलोस भनेर मागमा आधारित कार्यक्रम राखिएको हो,’ उनले भने ।
गौरादह नगरपालिकाले पेटानी बुन्ने तालिम दिने, कसरी सहभागी हुने ?
सोमबार, वैशाख ७, २०८३
महिला सशक्तिकरणका लागि पेटानी बुन्ने तालिम दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
टी-२० आई सिरिज: २ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल, आज यूएईसँग पहिलो भिडन्त
सोमबार, वैशाख ७, २०८३
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-२० आई सिरिजको पहिलो खेलमा आज (सोमबार) चिर प्रतिद्वन्द्वी यूएईविरुद्ध खेल्दै छ।
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
आइतबार, वैशाख ६, २०८३
मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तार गर्न आयोजनाले गत वर्षको २६ असारमा टक्सार इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ । उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गर्ने गरी दुई वर्षको सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको छ ।
रेल्वे सेवा घाटामा‚ लाग्यो ७९ करोड ऋण
आइतबार, वैशाख ६, २०८३
उनका अनुसार अहिले मासिक आम्दानी करिब रु ७५ लाख भए पनि खर्च रु एक करोड २९ लाख पुग्ने गरेको छ । आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै सञ्चालन गर्नुपरेको झाको भनाइ छ । ‘विसं २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण रु ७९ करोड नाघिसक्दा कम्पनीमाथि...
रेडक्रसद्वारा चारै तहको निर्वाचन कार्यतालिका सार्वजनिक
आइतबार, वैशाख ६, २०८३
सोसाइटीका महामन्त्री मीनबहादुर मल्लका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी असार २४ र २५ गते तोकिएको छ । यसैगरी, सोसाइटीले पहिलो चरणमा यही वैशाख २६ देखि जेठ ४ गतेसम्म देशैभरका पालिका शाखा समितिको निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका तय गरेको छ । जेठ १५ गते जिल्ला शाखा समिति र असार २ गते...
इलाम गोल्डकपः रोलिङ धुलाबारी सेमिफाइनलमा
आइतबार, वैशाख ६, २०८३
रोलिङ क्लबका तर्फबाट प्रतापसिंह राईले मध्यान्तर अगाडिको २४औँ मिनेटमा पहिलो गोल गरे । लगत्तै उक्त टोलीका निरज कार्कीले २५औँ मिनेटमा दोस्रो गोल गरे । मध्यान्तर पछाडि सुरुमै अरुण मेचेले फिदिम स्पोर्टिङविरुद्ध तेस्रो गोल गरे ।


