माडी नगरपालिकाले सक्यो भूमिको वर्गीकरण, तपाईंको जग्गा कुन वर्गमा पर्‍यो ?
माडी नगरपालिकाले सक्यो भूमिको वर्गीकरण, तपाईंको जग्गा कुन वर्गमा पर्‍यो ? तपाईंको जग्गा कुन वर्गमा पर्यो भनेर यो लिंकमा क्लिक गरी वडा नं. अनुसार दिइएको पिडिएफ फाइलबाट हेर्न सक्नु हुनेछ ।
नेतन्याहू जीवित भए नछोड्ने इरानको धम्की
नेतन्याहू जीवित भए नछोड्ने इरानको धम्की इरानको रिभोलुसनरी गार्डसले यदि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू जीवित रहेको भए उनलाई लखेटेर मार्ने धम्की दिएको छ ।
यी स्थानमा हुनेछ आज चट्याङसहित वर्षा
यी स्थानमा हुनेछ आज चट्याङसहित वर्षा देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।
‘राजस्व अनुसन्धानको डिजी हुँदा झलकराम अधिकारीले ७० लाख घुस खाए’
‘राजस्व अनुसन्धानको डिजी हुँदा झलकराम अधिकारीले ७० लाख घुस खाए’ सहसचिव झलकराम अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ७० लाख रुपैयाँ घुस खाएको आरोप लागेको छ ।
प्रधानमन्त्री शुशीला कार्कीलाई प्रश्नः राष्ट्रपति बन्न लाग्नु भएको हो ?
प्रधानमन्त्री शुशीला कार्कीलाई प्रश्नः राष्ट्रपति बन्न लाग्नु भएको हो ? सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो । त्यो पूरा भयो । विकासका क्षेत्रहरुमा पनि केही प्रयास भएका छन् ।
सूर्यविनायक नगरपालिकामा स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना सुरु
सूर्यविनायक नगरपालिकामा स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना सुरु सूर्यविनायक नरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका मेयर वासुदेव थापाले बताए ।
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ?
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ? पशुपालन व्यवसायमा लागत कम गर्नको लागि नगरपालिकाले घाँसको विउ तथा विरुवा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाको पशु चिकित्सक डा. सुवाश झाले जानकारी दिए ।
विहानैदेखि पानी पर्‍यो डडेलधुरामा, दिउसो चितवनमा, कहिले पर्छ झापामा ?
विहानैदेखि पानी पर्‍यो डडेलधुरामा, दिउसो चितवनमा, कहिले पर्छ झापामा ? मौसमसम्बन्धी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशकापहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
लालबन्दी नगरपालिकाभित्र नक्सापास नगरी घर टहरा बनाए ५ लाखसम्म जरिवाना
लालबन्दी नगरपालिकाभित्र नक्सापास नगरी घर टहरा बनाए ५ लाखसम्म जरिवाना सर्लाहीको लालबन्दी नगरपालिकाले अवदेखि नक्सापास नगराई घर टहरा बनाउन नदिने भएको छ ।
गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर
गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर गोरखामा गएराति तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ।
११ महिनामा ६ हजार विपद्का घटना, ३ हजार बढीले गुमाए ज्यान
११ महिनामा ६ हजार विपद्का घटना, ३ हजार बढीले गुमाए ज्यान गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् ।
एनजीसीसीआई जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने
एनजीसीसीआई जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने एनजीसीसीआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारीले नेपाल–जर्मनी व्यापार र आर्थिक सम्बन्धको वर्तमान स्थिति प्रस्तुत गर्दै युरोपेली संघका देशहरूमा, विशेष गरी फिनल्याण्डमा, नेपालको बजार उपस्थितिलाई विस्तार गर्ने अवसरहरूको चर्चा गरे ।
Weather Update