राप्रपा संसदीय दलको नेतामा शाही चयन
बिहीबार, चैत ५, २०८२
सरकार गठनबारे रास्वपाका चार नेता छलफलमा
बिहीबार, चैत ५, २०८२
भेटमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले सहभागी छन् । उनीहरूले भेट कुन ठाउँ भइरहेको भन्ने खुलाएका छैनन् ।
कानूनविपरीत विदेशी खेलाडी समावेश भएपश्चात् एन्फाले स्थगित गर्यो राष्ट्रिय लिगका खेल
बिहीबार, चैत ५, २०८२
एन्फाले बिहीबार विज्ञप्ति जारी गर्दै एन्फा राष्ट्रिय लिगको म्याच नम्बर ९७ तथा म्यान नम्बर १०० देखि १३६ सम्मका खेल स्थगित गरिएको जनाएको छ । एन्फाले यस सम्बन्धी जानकारी राष्ट्रिय लिगमा सहभागी क्लबहरूलाई समेत गराएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
बिहीबार, चैत ५, २०८२
निर्वाचन सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उहाँले सुनाउनुभयो । पचास प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो । तेह्र प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो ।
अबको तीन दिन भारी वर्षा र हिमपातको सम्भावना, कोशी प्रदेशमा तीब्र गतिको हावाहुरी
बिहीबार, चैत ५, २०८२
प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे।
गगनले हारको होइन, दुर्व्यवहारको जिम्मा लिनुपर्छ, माफी माग्नुपर्छ
बिहीबार, चैत ५, २०८२
यो कुरा प्रष्ट भइसकेको छ कि विशेष महाधिवेशन गर्नुपर्छ भनेर उचाल्ने सल्लाहकार वास्तवमा गगनका र नेपाली कांग्रेसका विरोधी रहेछन् । तिनै सल्लाहकार अहिले गगनलाई नैतिकताको भारी भिराउन दौडिरहेका देखिन्छ ।
बर्दिबास नगरपालिका पुगेपछि मुआब्जा विवादले रेल्वेको काम रोकियो
बिहीबार, चैत ५, २०८२
मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो ।
बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै, कुन कुन हुन् ती सडक ?
बिहीबार, चैत ५, २०८२
सडक डिभिजन कार्यालयअन्तर्गत दुई करोडदेखि २५ करोड रुपैयाँसम्मका ११ सडक स्तरोन्नति भइरहेका जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।
कतारले इरानी राजदूतलाई गर्यो देश निकाला
बिहीबार, चैत ५, २०८२
कतारले इरानी राजदूतलाई देश निकाला गरेको छ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा भएको इरानी मिसाइल आक्रमणबाट व्यापक क्षति भएपछि कतारले इरानी राजदूतलाई देशनिकाला गरेको हो ।
यी स्थानमा चट्याङसहित वर्षा
बिहीबार, चैत ५, २०८२
बिहीबार बिहान कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ।
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते
बुधबार, चैत ४, २०८२
दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी...
लेखनाथ-दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
बुधबार, चैत ४, २०८२
आज तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो ।
काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
बुधबार, चैत ४, २०८२
त्यस क्रममा अस्पतालका निर्देशक प्रा डा शर्माले गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको बताए। ‘उच्चस्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ,’ प्रा डा शर्माले भने, ‘मलाई लक्षण देखिएकै छैन, किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ । बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण...


