Odapalika - The Fourth Estate - चौथो अंग
धादिङको थाक्रेमा लेदोसहितको पहिरो
धादिङको थाक्रेमा लेदोसहितको पहिरो बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।  काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् । 
जितपुर सिमरा उपमहानगरपालिकामा बाघको आक्रमणले एकको मृत्यु
जितपुर सिमरा उपमहानगरपालिकामा बाघको आक्रमणले एकको मृत्यु बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। 
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो। 
दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु
दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु गएराति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति शिरिष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
तीव्र गतिका सवारी आपसमा ठोकिँदा २ जनाको मृत्यु, एकै घरका ४ घाइते
तीव्र गतिका सवारी आपसमा ठोकिँदा २ जनाको मृत्यु, एकै घरका ४ घाइते झापा र सुसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन्। 
तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हो । 
पर्यटन  प्रवर्द्धन गर्न ‘छ्यो थाङ्गी छ्यो’ पोखरीको प्रचारमा जुट्यो मिक्वाखोला गाउँपालिका
पर्यटन प्रवर्द्धन गर्न ‘छ्यो थाङ्गी छ्यो’ पोखरीको प्रचारमा जुट्यो मिक्वाखोला गाउँपालिका मिक्वाखोला गाउँपालिका- ५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ। विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो।
वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश
वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश वडाध्यक्ष शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको भन्दै उच्च अदालतमा दर्ता गरेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते, कांग्रेसको उम्मेदवार बडू कि बस्नेत ?
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते, कांग्रेसको उम्मेदवार बडू कि बस्नेत ? प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । संघीय संसद सचिवालयले सभापति चयनका लागि निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरेको हो।
इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान
इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोताहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि) को दिन विहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ ।
लिसामा सर्वाेत्कृष्ट बन्यो रावा बेसी गाउँपालिका, उत्कृष्ट १० मा परेनन् महानगर र उपत्यकाका पालिका
लिसामा सर्वाेत्कृष्ट बन्यो रावा बेसी गाउँपालिका, उत्कृष्ट १० मा परेनन् महानगर र उपत्यकाका पालिका देशभरमा ६ वटा महानगर भएपनि कुनै पनि महानगर लिसामा उत्कृष्ट १० मा परेका छैनन् । यस्तै, काठमाडौँ उपत्यका भित्रका कुनै पनि स्थानीय तह लिसाको उत्कृष्ट १० मा परेका छैनन् ।
सबै वडाका महिलालाई उद्यमशीलता तालिम दिएर बेथानचोक गाउँपालिकाले सुरु गर्यो कोसेली–घर
सबै वडाका महिलालाई उद्यमशीलता तालिम दिएर बेथानचोक गाउँपालिकाले सुरु गर्यो कोसेली–घर अध्यक्ष अधिकारीका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ ।
Weather Update