भूकम्प प्रतिरोधी भवन निर्माणमा गर्न नयाँ काेड, कडाइका साथ लागू गर्न स्थानीय तहलाई आग्रह
शुक्रबार, कात्तिक २८, २०८२
विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित
शुक्रबार, कात्तिक २८, २०८२
विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ। विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो।
पाल्पाको निस्दी गाउँपालिकामा घर भत्काउँदा च्यापिएर एकजनाको मृत्यु
शुक्रबार, कात्तिक २८, २०८२
पाल्पाको निस्दी गाउँपालिका-५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ।
अनन्तको गोलमा हारबाट जोगियो नेपाल
शुक्रबार, कात्तिक २८, २०८२
इन्ज्युरी समयमा डिफेन्डर अनन्त तामाङको निर्णायक गोलमा नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशसँगको मैत्रीपुर्ण खेलमा हारबाट जोगिएको छ।
एनपीएलको टिकट खुल्यो, रेट ५ सयदेखि २ हजारसम्म
शुक्रबार, कात्तिक २८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण क्रिकेट प्रतियोगिताको टिकट बिक्री खुल्ला गरिएको छ।
सिरिजङ्गा गोल्डकप मङ्सिर अन्तिम सातादेखि
बिहीबार, कात्तिक २७, २०८२
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा अन्तरराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला सञ्चालन हुने भएको छ । आगामी मङ्सिर २३ गतेदेखि २९ गतेसम्म प्रतियोगिता र मेलाको आयोजना गरिने भएको हो ।
प्रभु बैंकमा सिआइबीको छापाः अनुसन्धानका लागि कि आइजिपी बन्न स्टन्ट ?
बिहीबार, कात्तिक २७, २०८२
कार्कीलाई नयाँ आइजिपीमा नियुक्त गरेको २ दिनपछि नै सिआइबीले भट्टचनलाई रिहा गर्नुले पनि सो प्रकरण शक्तिको दुरुपयोग थियो कि भनेर शंका गर्न थालिएको छ ।
हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
बिहीबार, कात्तिक २७, २०८२
सिन्धुलीको तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
इजरायलमा रहेको ए-३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन
बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।
अन्तर निर्वाचन क्षेत्र मतदानमा सरकारको जोड
बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् ।
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
बिहीबार, कात्तिक २७, २०८२
नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निश्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
बिहीबार, कात्तिक २७, २०८२
फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार साधारण शेयर निष्काशन गर्ने भएको छ ।
दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच मर्स्याङ्दी बेसीको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता
बिहीबार, कात्तिक २७, २०८२
यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मर्स्याङ्दी बेसी जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो ।


