नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित
आइतबार, फागुन १७, २०८२
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु
आइतबार, फागुन १७, २०८२
मृत्यु हुनेमा थप एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन् । मन्त्रालयले मृतकको पहिचान भने खुलाएको छैन । आक्रमण शुरू भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको भने मन्त्रालयले पुष्टि गरेको छ छ ।
रञ्जितालाई धरौटीमा छाड्ने आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन
आइतबार, फागुन १७, २०८२
पूर्वमन्त्री श्रेष्ठसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा ५ लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्ने आदेश बेरीतको रहेकाले त्यसलाई बदर गरी थुनामा राखी मुद्दाको पुर्पक्ष गरीपाउँ भनी आयोगले आइतबार सर्वोच्च अदालत निवेदन दिएको हो ।
मन्त्रिपरिषद् बैठकः मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित राखिने
आइतबार, फागुन १७, २०८२
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाउने निर्णय गरेको हो ।
चुनाव तयारीः मदिरा प्रतिबन्द, सेना फिल्डमा, निर्वाचन सामग्री सबै क्षेत्रमा
आइतबार, फागुन १७, २०८२
निर्वाचनमा असर पुग्न सक्ने भन्दै अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले भदौ १४ गतेदेखि नै मदिरा विक्री वितरणमा प्रतिबन्ध गरेका छन् ।
नवलपरासी प्रशासनले ११ दिनको लागि रोक्यो नागरिकता र पासपोर्ट वितरण
आइतबार, फागुन १७, २०८२
कार्यालयले सार्वजनिक सुचना नै प्रकाशित गरी सेवा स्थगित भएको जानकारी दिएको छ ।
काभ्रे प्रशासनले भन्यो– होली खेल्दा पार्टीको चुनाव चिन्ह र उम्मेदवारको तस्वीर भएको लुगा नलगाउनू
आइतबार, फागुन १७, २०८२
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन हुन लागेको र फागुन १८ गते होली पर्व परेकोले प्रशासनले यस्तो आग्रह गरेको हो ।
भोट हाल्न जाँदा के–के कागजात लानु पर्छ ?
आइतबार, फागुन १७, २०८२
तपाईंलाई सो निर्वाचनमा भोट दिन जाँदा के–के कागजात साथै लिएर जानुपर्ला भन्ने जिज्ञासा छ भने निर्वाचन आयोगले त्यसको पनि जानकारी दिएको छ ।
संघ सरकारको पत्रः मतदान केन्द्र रहेका विद्यालयका संरचना निर्वाचनको लागि उपयोग गर्न दिनू
आइतबार, फागुन १७, २०८२
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनका अधिकांश मतदान केन्द्र सामुदायिक विद्यालयहरु छन् । माध्यामिक तहसम्मको शिक्षाको अधिकार संविधानले स्थानीय सरकारलाई दिएको छ । सोही कारण सबै विद्यालयहरु स्थानीय सरकार मातहत छन् ।
नेपालीलाई तत्काल सहायता र सुरक्षित व्यवस्थापन गर्न एनआरएनएको आग्रह
आइतबार, फागुन १७, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दक्षिण इरानको हर्मोज्गान प्रान्तमा ७० जनाको मृत्यु
आइतबार, फागुन १७, २०८२
दक्षिण इरानको हर्मोज्गान प्रान्तको मिनाब र जास्कमा भएका आक्रमणहरूमा कम्तीमा ७० जनाको मृत्यु भएको । ९० भन्दा बढी घाइते भएको हर्मोज्गान मेडिकल साइन्सेजका प्रमुखलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार एजेन्सी ‘फार्स’ले जनाएको छ ।
अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिए
आइतबार, फागुन १७, २०८२
अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनई मारिएका छन् ।
इरानमा इजरायल-अमेरिकी आक्रमण : सात उच्चपदस्थ अधिकारीसमेत मारिएको आशंका
आइतबार, फागुन १७, २०८२
अमेरिका र इजरायलको आक्रमणमा परी इरानका सात उच्चपदस्थ इरानी अधिकारी मारिएका छन् ।


