Odapalika - The Fourth Estate - चौथो अंग
धरानका मेयर हर्क साम्पाङले कोरेको गोरेटोमा हिड्न थाले स्थानीय तह
धरानका मेयर हर्क साम्पाङले कोरेको गोरेटोमा हिड्न थाले स्थानीय तह धरानका मेयरबाट सुरु भएको यो श्रमसंस्कृति पछिल्लो समय देशभरका स्थानीय तहहरुमा लागु हुन थालेको छ । पछिल्लो समय रामेछापका स्थानीय तहहरुले थालेको श्रम संस्कृति भने लोभलाग्दो बन्दै गएको छ
रैनादेवी छहरा गाउँपालिकाको निर्णयः जहाँ भएपनि छोराछोरी सामुदायिक विद्यालयमा पढाउनू
रैनादेवी छहरा गाउँपालिकाको निर्णयः जहाँ भएपनि छोराछोरी सामुदायिक विद्यालयमा पढाउनू गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनकाे लागि परिपत्र नै गरेको छ ।
जब वडा अध्यक्षले नै राजपत्र निकाले...
जब वडा अध्यक्षले नै राजपत्र निकाले... स्थानीय कार्यपालिका र सभालाई मात्र कानुन र नीति बनाएर राजपत्रमा प्रकाशन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐनले दिएको छ । तर वडाअध्यक्षले भने वडाले बनाउने नियमलाई नै राजपत्रमा प्रकाशन गरिदिएका छन्
लिखु गाउँपालिकाको कार्यक्रमः मरुमराउमा अध्यक्षले दिन्छन् ५ हजार, गर्भवती भेट्न उपाध्यक्ष जान्छन् भाले बोकेर
लिखु गाउँपालिकाको कार्यक्रमः मरुमराउमा अध्यक्षले दिन्छन् ५ हजार, गर्भवती भेट्न उपाध्यक्ष जान्छन् भाले बोकेर यो कार्यक्रम गाउँपालिकाले सबै वडाहरुमा संचालन गरेको छ । यसका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्था गरी यो कार्यक्रम सुरु गरेको हो ।
जनतासँग साकेलाः जताततै डस्विन, टोलमै सेवा, सुत्केरीलाई भाले र घ्यू
जनतासँग साकेलाः जताततै डस्विन, टोलमै सेवा, सुत्केरीलाई भाले र घ्यू जनमैत्री शासन सञ्चालनको प्रतिवद्धतासहित खोटाङको साकेला गाउँपालिकाले सरसफाइदेखि नागरिकको स्वास्थ्यसम्ममा नजिकबाट काम गर्न थालेको छ
सिंजा गाउँपालिकाको पात्रोः आज सुकबार भोलि छुन्चरबार !
सिंजा गाउँपालिकाको पात्रोः आज सुकबार भोलि छुन्चरबार ! गाउँपालिकाले सार्वजनिक गरेको खस पात्रोमा महिनाका नामसमेत फरक छन् । किनकी ती खस भाषाबाट राखिएका छन् । गाउँपालिका अध्यक्ष धिताले वडापालिकासँग महिना र बारको नाम यसरी सुनाए
ताराखोला गाउँपालिकाः सुत्केरीलाई अस्पतालमै राखेर भाले खुवाउने, डिस्चार्ज हुँदा चल्ला उपहार
ताराखोला गाउँपालिकाः सुत्केरीलाई अस्पतालमै राखेर भाले खुवाउने, डिस्चार्ज हुँदा चल्ला उपहार ‘गर्भवतीको एक जना सुसारेलाई पनि बस्नको लागि आवश्यक पूर्वाधार छन् । त्यहाँ बस्दाको बेग्ले आचारसंहिता छ । त्यसको पनि पालना गर्नुपर्छ,’ अध्यक्ष विकले भने । 
उद्यममा नयाँ भाष्य बनाउँदै कालीगण्डकी, केरादेखि कक्षासम्ममा यसरी बन्दैछ अब्बल 
उद्यममा नयाँ भाष्य बनाउँदै कालीगण्डकी, केरादेखि कक्षासम्ममा यसरी बन्दैछ अब्बल  नमुना काम कस्तो हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका पुग्नुपर्छ ।जहाँ, शिक्षादेखि कृषि हुँदै स्वास्थ्य क्षेत्रसम्ममा पालिकाले कसरी काम गरिरहेको छ भनेर हेर्न पाउनु हुनेछ
पालिकाले कस्तो–कस्तो काम गर्न सक्छन् ? फेदीखोलाका घनश्यामबाट सिक्ने कि !
पालिकाले कस्तो–कस्तो काम गर्न सक्छन् ? फेदीखोलाका घनश्यामबाट सिक्ने कि ! हामीले स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलतामा गरेको कामको बारेमा जानकारी दिने प्रयास गर्यौं । यी काम राम्रा देखिए ।
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा 
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा  गरपालिकाको कृषि शाखाको तथ्यांकले भन्छ, यहाँका १२ वडाका कृषकले आलु बेचेर मात्र गत वर्ष ४५ करोड रुपैयाँ कमाए । यसपटक यो रकम दोब्बर पार्ने अभियानसहित कृषकहरु खेतबारीमा पसिना बगाइरहेका छन्
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि गड्यौलाले सधै जमिन जोतिरहन्छ । यो जमिनको साथी हो, किसानको साथी हो । गड्यौला खेतीबारेमा कृषि पढ्ने विद्यार्थीलाई जानकारी दिनै पर्ने भएकोले किनेर ल्याएका छौं ।
बराहक्षेत्र नगरपालिकामा पहिला राष्ट्रिय गान त्यसपछि काम 
बराहक्षेत्र नगरपालिकामा पहिला राष्ट्रिय गान त्यसपछि काम  बिहीबार बिहान ठीक १० बजेको छ । बराहक्षेत्र नगरपालिकाका कर्मचारी कार्यालय परिसरमा भेला भए । एकैठाउँ लाइन  लागे । एकस्वरमा सवैले राष्ट्रिय गान गाए । र कार्यस्थलमा लागे
Weather Update