तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा सप्तरीको तिरहुत गाउँपालिका तत्कालीन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । 
पोखरा महानगरका इन्जिनियरसहित तीनजना घुस लिएकोमा दोषी ठहर, कैद सजाय सजाय र जरिमाना सुनाइयो
पोखरा महानगरका इन्जिनियरसहित तीनजना घुस लिएकोमा दोषी ठहर, कैद सजाय सजाय र जरिमाना सुनाइयो विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई दोषी ठहर गर्दै कैद सजाय र जरिमानाको फैसला गरेको  छ । 
प्रमुख प्रशासकीय अधिकृतलाई संघको लगाम, जथाभावी कार्यक्रममा नजान उर्दी
प्रमुख प्रशासकीय अधिकृतलाई संघको लगाम, जथाभावी कार्यक्रममा नजान उर्दी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति अधिकारी र स्थानीय तहका प्रमुख प्रशाससकीय अधिकृतलाई कार्यक्रममा जथाभावी सहभागी नहुन निर्देशन दिएको छ । 
प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न 
प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न  जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिएको विषय संसदमा प्रवेश गरेको छ
३२ वर्षपछि फोहोरबाट पैसा कमाउन थालेको व्यास नगरपालिका 
३२ वर्षपछि फोहोरबाट पैसा कमाउन थालेको व्यास नगरपालिका  फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकामा हालसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्र छैन ।
एमालेसँगको ‘टसल’पछि मन्त्रीले रद्ध गरे प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण 
एमालेसँगको ‘टसल’पछि मन्त्रीले रद्ध गरे प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण  मन्त्री राजकुमार गुप्ताले जीतपुर सिमरा उपमहानगरपालिकाकी प्मुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिदिएका छन्
सम्पत्ति विवरण नबुझाउने कास्कीका ८८ कर्मचारी कारबाहीमा, जरिमाना बुझाउन निर्देशन 
सम्पत्ति विवरण नबुझाउने कास्कीका ८८ कर्मचारी कारबाहीमा, जरिमाना बुझाउन निर्देशन  सम्पत्ति विवरण नबुझाएका कास्कीका ८८ कर्मचारी कारबाहीमा परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाएका ८८ निजामती कर्मचारीलाई कारबाही स्वरुप ५ हजार रुपैयाँ जरिबाना दाखिला गर्न निर्देशन दिएको छ ।
शाखा अधिकृतको कार्यसम्पादन मूल्यांकन गर्न तोकियो सदस्य, कुन निकायमा को ? 
शाखा अधिकृतको कार्यसम्पादन मूल्यांकन गर्न तोकियो सदस्य, कुन निकायमा को ?  मन्त्रालयले राजपत्रांकित द्धितीय र तृतिय श्रेणीका अधिकृतहरुको कार्यसम्पादन मूल्यांकन गर्ने प्रयोजनका लागि मन्त्रालयका तर्फकाट सदस्य चयन गरेको छ
कोशीका निजामती कर्मचारी आन्दोलित, स्वतः बढुवा हुनुपर्ने माग 
कोशीका निजामती कर्मचारी आन्दोलित, स्वतः बढुवा हुनुपर्ने माग  कोशी प्रदेशका निजामती कर्मचारी स्वतः बढुवाको माग राखेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती सेवा ऐन संशोधनको विषयलाई लिएर उनीहरुले मंगलबार कोशी प्रदेशसभा सचिवालयमा धर्ना दिएका छन् । 
स्थानीय तहले भौगोलिक सूचना प्रणाली विज्ञलाई बेवास्ता गरेपछि...
स्थानीय तहले भौगोलिक सूचना प्रणाली विज्ञलाई बेवास्ता गरेपछि... उसले कागेश्वरीले जस्तै देशभरका सबै स्थानीय तहमा राखिने भौगोलिक सूचना विज्ञ भूगोल विषय अध्ययन गरेका मात्र हुने भन्दै आगामी दिनमा यस्तो नगर्न भनेको छ
प्रधानमन्त्री प्रतिभा पुरस्कार सिफारिस गर्न ७५३ स्थानीय तहमा पत्राचार, यस्तो छ मापदण्ड 
प्रधानमन्त्री प्रतिभा पुरस्कार सिफारिस गर्न ७५३ स्थानीय तहमा पत्राचार, यस्तो छ मापदण्ड  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कारका लागि २ जना व्यक्ति सिफारिस गरेर पठाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ
Weather Update