प्रधानमन्त्री प्रतिभा पुरस्कार सिफारिस गर्न ७५३ स्थानीय तहमा पत्राचार, यस्तो छ मापदण्ड
मंगलबार, भदौ १८, २०८१
सम्पत्ति विवरण नदिने स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई ५ हजार जरिमाना, यस्तो छ जीतपुरसिमराको लिष्ट
आइतबार, भदौ १६, २०८१
आर्थिक वर्ष २०७९/०८० मा जीतपुरसिमरा उपमहानगरका ५ जना वडाअध्यक्षसहित ९ जनप्रतिनिधि १३ जना कर्मचारीलाई जनही ५ हजार रुपैयाँका दरले जरिमाना
जीतपुरसिमरा उपमहानगरमा अचेल रमिता छ !
आइतबार, भदौ १६, २०८१
सरुवाको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका जनप्रतिनिधि र अधिकृत उर्मिला काफ्लेबीच झण्डै हात हालाहालको अवस्थासमेत बनेको छ
कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित)
आइतबार, भदौ १६, २०८१
गृह मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई संविधान तथा राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको हो ।
मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी
शुक्रबार, भदौ १४, २०८१
घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय भन्दा बढी नयाँ जनशक्तिलाई स्थानीय तहको रिक्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउने तयारी थालेको छ
आवासका नाममा नगरपालिकाले सक्यो लाखौँ रकम, न मेयर बस्छन् न कर्मचारी पस्छन्
शुक्रबार, भदौ १४, २०८१
पर्वतको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह प्रयोगविहीन बनेका छन्
मन्त्रालयले माग्यो जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण (पत्रसहित)
बिहीबार, भदौ १३, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण मागेको छ ।
हैजा नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई मन्त्रालयको ९ बुँदे निर्देशन
बिहीबार, भदौ १३, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हैजालगायत पानीजन्य रोगको नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई ९ बुँदे निर्देशन दिएको छ ।
काठमाडौँ महानगरको कल सेन्टरको अनुगमन, प्रविधिमा आधारित रहेर अझै प्रभावकारी बनाइने
बुधबार, भदौ १२, २०८१
काठमाडौँ महानगरपालिकाको कल सेन्टरलाई क्षमता विकास गरेर अझ प्रभावकारी बनाइने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् ।
१११ कर्मचारी सरुवा विवादमा, मुख्यमन्त्रीको कार्यालयमा उजुरी
बुधबार, भदौ १२, २०८१
कर्णाली मुख्यमन्त्रीको कार्यालयले गरेको कर्मचारी सरुवा विवादमा परेको छ । गएकोसाउन ३२ गते मुख्यमन्त्री कार्यालयले प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका १११ कर्मचारीको एकैसाथ सरुवा गरेको थियो । तर, यसप्रति असन्तुष्टि जनाउँदै कर्मचारी संगठनले उजरी दिएका छन् ।
कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ
बुधबार, भदौ १२, २०८१
अब तपाईँ नै भन्नुहोस्– नेपालको संघीयता कार्यान्वयनको अवस्था कहाँ रहेछ ?
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर
बुधबार, भदौ १२, २०८१
विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ


