स्वास्थ्यको कार्यसम्पादनमा पहिलो बन्यो मर्स्याङ्दी गाउँपालिका
मंगलबार, असोज १, २०८१
संविधान दिवसमा के गर्ने ? यस्ता छन् सरकारका १२ टिप्स
मंगलबार, असोज १, २०८१
संघीय सरकारले २ देखि ४ असोजसम्म संविधान दिवस भव्य रुपले मनाउन भन्दै कसरी मनाउने भनेर मातहतका निकायहरुलाई १२ वटा टिप्स उपलव्ध गराएको छ
नक्कली सर्टिफिकेट बुझाएर जागिर खाने रामधुनी नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दर्ता
सोमबार, भदौ ३१, २०८१
सुनसरीको रामधुनी नगरपालिकाका इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएर जागिर खाएको भन्दै मुद्दा परेको छ ।
प्रशासकीय अधिकृत सरूवामा मनपरी, जीतपुसिमरामा एकसाथ ३ अधिकृत !
सोमबार, भदौ ३१, २०८१
संघीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत मनपरी ढंगले पठाएको छ । सरकारले बाराको जीपपुरसिमरा उपमहानगरपालिकामा तीनजना प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।
भ्रष्टाचार र अनियमिताका ३६ हजार उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका
आइतबार, भदौ ३०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।
इनार मर्मत गर्दा पनि स्वीकृति लिन पुरातत्वको स्थानीय तहलाई निर्देशन !
शुक्रबार, भदौ २८, २०८१
पुरातत्व विभागले स्थानीय तहमा भएका सार्वजनिक र ऐतिहासिक महत्वको इनार मर्मत गर्नुअघिसमेत आफ्नो अनुमति लिन स्थानीय तहलाई परिपत्र गरेको छ
अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यसचिवको निर्देशन
शुक्रबार, भदौ २८, २०८१
मुख्यसचिवको निर्देशन भन्दै संघीय मन्त्रालयले देशभरका स्थानीय तहमा पत्राचार गरेर अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन भनिएको हो ।
स्थानीय तहले लगायो एकादशी र औँसीमा पशुपक्षी बध गर्न प्रतिबन्ध
शुक्रबार, भदौ २८, २०८१
पाल्पाको रामपुर नगरपालिकाले एकादशी र औँसीमा पशुपक्षी बध गर्न प्रतिबन्ध लगाएको छ ।
१०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त, कहाँ कसलाई जिम्मेवारी ?
बिहीबार, भदौ २७, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ ।
जग्गा वर्गीकरण गर्न असारसम्मको म्याद थप, देशभरकै स्थानीय तहकाे खुल्यो कित्ताकाट
बुधबार, भदौ २६, २०८१
स्थानीय सेवा ऐनविरुद्ध कर्मचारी सर्वोच्च अदालतमा, भोलि पेसी
मंगलबार, भदौ २५, २०८१
प्रादेशिक सरकारले ल्याएको स्थानीय सेवा ऐनविरुद्ध कर्मचारीले दायर गरेको रिटको बुधबार (भोलि) पेसी तोकिएको छ ।
तीन हप्ताअघि मधेश प्रदेश सरकारले ल्याएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ विरुद्ध कर्मचारी सर्वाेच्च अदालत पुगेका हुन् यही भदौ २१ गते दर्ता गरिएको रिटमाथि बुधबार पेसी तारेख तोकिएको छ ।

