गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा  
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा   केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य  
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य   काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ
शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड 
शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड  रौतहटको गरुडा नगरपालिकामा तोडफोड भएको छ ।
स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित 
स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित  तथ्यांकको डिजिटल अभिलेख राख्ने online.donidcr.gov.np मा प्राविधिक समस्या आएका कारण घटना विवरण अद्यावधिक गर्न र तथ्यांक अभिलेखित गर्न समस्या भएको स्थानीय तहमा कार्यरत पञ्जिकाधिकारीहरुले बताएका छन्
चिनियाँ ह्याकरको कब्जाबाट स्थानीय तहको वेब साइट फिर्ता ल्यायो नेपालले, विज्ञ भन्छन्– धमाधम पासवर्ड चेन्ज भइरहेकाे छ
चिनियाँ ह्याकरको कब्जाबाट स्थानीय तहको वेब साइट फिर्ता ल्यायो नेपालले, विज्ञ भन्छन्– धमाधम पासवर्ड चेन्ज भइरहेकाे छ चिनियाँ ह्याकरको कब्जामा पुगेका नेपालका अधिकांश स्थानीय तहको वेब साइट फिर्ता ल्याइएको छ ।
बाँकेका ८ स्थानीय तहमा १६ सय कुपोषित बालबालिका, के गर्दै छ स्थानीय सरकार ?
बाँकेका ८ स्थानीय तहमा १६ सय कुपोषित बालबालिका, के गर्दै छ स्थानीय सरकार ? बाँकेको सबै ८ स्थानीय तहमा कुपोषणका बालबालिका भेटिएका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका १ हजार ५८८ बालबालिका फेला परेका हुन् ।
नक्सापास विवादमा फसेपछि काठमाडौँँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा, शिक्षाका हाकिमले पाए निमित्तको जिम्मेवारी 
नक्सापास विवादमा फसेपछि काठमाडौँँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा, शिक्षाका हाकिमले पाए निमित्तको जिम्मेवारी  काठमाडौँको पुरानो बसपार्कको भवनको नक्सा स्वीकृति दिएको विषयमा विवादमा परेपछि काठमाडौँं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका छन्
रेसुङ्गा नगरपालिकाले टुक्रायो वडा नम्बर १४
रेसुङ्गा नगरपालिकाले टुक्रायो वडा नम्बर १४ गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर १४ लाई टुक्राइएको छ ।
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही पुस ११ गते चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । 
विरोधपछि पोखरा महानगरले गर्‍यो छात्रवृत्तिको आवेदन स्थगित
विरोधपछि पोखरा महानगरले गर्‍यो छात्रवृत्तिको आवेदन स्थगित पोखरा महानगरपालिकाले छात्रवृत्तिको आवेदन स्थगित गरेको छ ।
धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न बूढानीलकण्ठ नगरपालिकालाई मन्त्रिपरिषद्को स्वीकृति
धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न बूढानीलकण्ठ नगरपालिकालाई मन्त्रिपरिषद्को स्वीकृति संघीय सरकारले धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न मुआब्जा दिएर किन्न बूढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिएको छ । 
Weather Update