७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेको सिद्धलेकले अस्वीकार गर्याे आठौँ अधिकृत 
                        आइतबार, असोज ६, २०८१
                    
                 
                        
                    
                        
                                कर्मचारीलाई लुम्बिनी सरकारको १४ निर्देशन, के छन् बुँदामा ? 
                            
                         आइतबार, असोज ६, २०८१
                        
                        
                            लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीहरुलाई १४ बुँदे निर्देशन जारी गरेको छ
                    
                 
                        
                    
                        
                                फोहोर व्यवस्थापन सुधार्न अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम
                            
                         बिहीबार, असोज ३, २०८१
                        
                        
                            काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्युरो अस्पताललाई हानिकारक फोहोर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न सात दिनको समय दिएको छ ।
                    
                 
                        
                    
                        
                                प्रमुख प्रशासकीय अधिकृतको किस्ताबन्दी सरुवा, को कहाँ पुगे ? 
                            
                         बिहीबार, असोज ३, २०८१
                        
                        
                            सरकारले संविधान दिवसको अघिल्लो दिन र ३१ भदौमा गरी दुई चरणमा कर्मचारी सरुवा गरेको छ । 
                    
                 
                        
                    
                        
                                चौथो तहका कर्मचारीको माग– तालिम दिइएकै छैन, बढुवामा भाग लिन दिनुपर्यो
                            
                         बुधबार, असोज २, २०८१
                        
                        
                            संघीय लोकसेवा आयोगले २०७६ सालमा स्थानीय तहका लागि चौथो तहमा स्थायी कर्मचारी भर्ना गरेको थियो । तर, ती कर्मचारीलाई अहिलेसम्म पनि सेवाकालिन तालिम नदिइएको उनीहरुको भनाइ छ ।
                    
                 
                        
                    
                        
                                बजेट ल्याउन नसकेपछिः मेयर–उपमेयरले गाडी गुमाए, कर्मचारीले तलब 
                            
                         बुधबार, असोज २, २०८१
                        
                        
                            स्थानीय विकासका आयोजनासमेत ठप्प भएपछि वडाअध्यक्षहरुले दबाबस्वरूप नेतृत्व चढ्ने सवारी खोसेका हुन्
                    
                 
                        
                    
                        
                                संविधान दिवसमा के गर्ने ? यस्ता छन् सरकारका १२ टिप्स 
                            
                         मंगलबार, असोज १, २०८१
                        
                        
                            संघीय सरकारले २ देखि ४ असोजसम्म संविधान दिवस भव्य रुपले मनाउन भन्दै कसरी मनाउने भनेर मातहतका निकायहरुलाई १२ वटा टिप्स उपलव्ध गराएको छ
                    
                 
                        
                    
                        
                                नक्कली सर्टिफिकेट बुझाएर जागिर खाने रामधुनी नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दर्ता 
                            
                         सोमबार, भदौ ३१, २०८१
                        
                        
                            सुनसरीको रामधुनी नगरपालिकाका इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बुझाएर जागिर खाएको भन्दै मुद्दा परेको छ । 
                    
                 
                        
                    
                        
                                प्रशासकीय अधिकृत सरूवामा मनपरी, जीतपुसिमरामा एकसाथ ३ अधिकृत !
                            
                         सोमबार, भदौ ३१, २०८१
                        
                        
                            संघीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत मनपरी ढंगले पठाएको छ । सरकारले बाराको जीपपुरसिमरा उपमहानगरपालिकामा तीनजना प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।
                    
                 
                        
                    
                        
                                भ्रष्टाचार र अनियमिताका ३६ हजार उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका 
                            
                         आइतबार, भदौ ३०, २०८१
                        
                        
                            अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । 
                    
                 
                        
                    
                        
                                इनार मर्मत गर्दा पनि स्वीकृति लिन पुरातत्वको स्थानीय तहलाई निर्देशन !
                            
                         शुक्रबार, भदौ २८, २०८१
                        
                        
                            पुरातत्व विभागले स्थानीय तहमा भएका सार्वजनिक र ऐतिहासिक महत्वको इनार मर्मत गर्नुअघिसमेत आफ्नो अनुमति लिन स्थानीय तहलाई परिपत्र गरेको छ
                    
                
 
                
            
 
                         
                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    