देशभरका जिससलाई मन्त्रालयको पत्र– सुविधा सम्बन्धमा साविक जिविसका सेवानिवृत्त कर्मचारीको कागजात पठाउनू
बुधबार, पुस २४, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविक जिल्ला विकास समितिका सेवानिवृत्त कर्मचारीको कागजात मागेको छ ।
चिसो बढेपछि पाँच स्थानीय तहले गरे विद्यालय बन्द
बुधबार, पुस २४, २०८१
महोत्तरीका पाँच स्थानीय तहले चिसो बढेको भन्दै विद्यालय बन्द गरेका छन् ।
स्थानीय सरकारले भन्यो– भत्ता लिन जनयुद्ध र जनआन्दोलनका घाइते र मृत्यु भएका परिवारको कागजात बुझाउनू
बुधबार, पुस २४, २०८१
जुम्लाको तातोपानी गाउँपालिकाले जनयुद्ध, जनआन्दोलन तथा प्रदेश आन्दोलनमा घाइते, अपाङ्गता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई भत्ता लिन आवश्यक कागजात बुझाउन भनेको छ ।
गण्डकी प्रदेशका ६५ स्थानीय तहमा न्यायिक सहजकर्ता सिफारिस, को कहाँ ?(सूचीसहित)
बुधबार, पुस २४, २०८१
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६५ स्थानीय तहका लागि न्यायिक सहजकर्ता सिफारिस गरेको छ ।
४ पालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?
मंगलबार, पुस २३, २०८१
मन्त्रालयले पुस २३ गते २१ जना शाखा अधिकृतको सरुवा गरेकोमा ४ जनालाई पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको हो ।
भूकम्पको परकम्प आउन सक्ने भन्दै सरकारले गरायो स्थानीय प्रशासन र प्रहरीलाई हाई अलर्ट
मंगलबार, पुस २३, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पका परकम्प आइरहेको र आउन सक्ने भन्दै स्थानीय प्रशासन र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
प्रादेशिक निजामती सेवा ऐनविरुद्ध लेखा समूहका कर्मचारी आन्दोलनमा, माग पूरा नभए ‘पेन डाउन’ गर्ने चेतावनी
मंगलबार, पुस २३, २०८१
सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत लेखा समूहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
विशिष्ट श्रेणीका कर्मचारीको सेवा अवधि २ वर्ष बढाएर ७ वर्ष बनाउन लोक सेवा आयोगको सुझाव
मंगलबार, पुस २३, २०८१
अध्यक्ष रेग्मीले गरेको प्रस्ताव अनुसार ४ वर्ष अतिरिक्त सचिव भएर विशिष्ट श्रेणीमा र त्यसपछि ३ वर्ष सचिव भएर विशिष्ट श्रेणीमै काम गर्न पाउने हुँदा विशिष्ट श्रेणीमा नै ७ वर्ष काम गर्न पाउने अवस्था आउँछ ।
छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्नलाई न्यानो लुगा र दाउरा दिने
मंगलबार, पुस २३, २०८१
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्न परिवारलाई न्यानो कपडा र दाउरा दिने भएको छ ।
स्थानीय तहसँग शिक्षा योजना र कोर्ष हुनुपर्ने, कार्यदलबाट ईसीडीको समस्या समाधान गरिँदै
मंगलबार, पुस २३, २०८१
संघीय सरकारले प्रारम्भिक बाल विकास (ईसीडी)को समस्या समाधान गर्न कार्यदल बनाएर काम गरिरहेको छ ।
जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो
सोमबार, पुस २२, २०८१
स्थानीय तह कार्यान्वयनमा हुनुअघि २०७७ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा कार्यरत रहदा अवकास पाएका कर्मचारीहरुको पेन्सन लगायतका सुविधा निरन्तर हुने भएको छ


