जीतपुरसिमरा उपमहानगरले कोरोनाभाइरसविरुद्धको खोप लगाइदिने 
जीतपुरसिमरा उपमहानगरले कोरोनाभाइरसविरुद्धको खोप लगाइदिने  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ ले कोरोनाभाइरस (कोभिड)विरुद्ध खोप लगाइलिने भएको छ ।
दुप्चेश्वर गाउँपालिकाले बनायो किवीको जाम र वाइन 
दुप्चेश्वर गाउँपालिकाले बनायो किवीको जाम र वाइन  दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीलाई किनेर प्रशोसन गरी जाम र वाइन बनाएर बजारीकरण गरेको छ ।
बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी
बीपी उद्यानका तरकारी र फलफूल बजार खाली गर्न वीरगञ्ज महानगरको उर्दी वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान अतिक्रमण गरेर राखेको तरकारी तथा फलफूल पसल हटाउन उर्दी जारी गरेको छ ।
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाले विभिन्न आठवटा ऐन संशोधन गर्ने भएको छ
मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने 
मेयर बालेनको घोषणा– राष्ट्रिय सभा गृहमा पीएल सिंहको शालिक बनाउने  राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको शालिक बनाइने भएको छ ।
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ ।
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन स्थानीय तहका कार्यलाई प्रभावकारी बनाउन र देखिएका विकृति रोक्न संघीय सरकारले नमुना कानुन बनाएर पठाउने भएको छ ।  
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण 
रत्नपार्क र रानीपोखरीको फोहोरबाट जैविक मल, काठमाडौँका १० वटा वडामा फोहोरको वर्गीकरण  रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन्
हल्दिबारी गाउँपालिकामा ३३ किलोमिटर सडक कालोपत्र
हल्दिबारी गाउँपालिकामा ३३ किलोमिटर सडक कालोपत्र झापाको हल्दिबारी गाउँपालिकाले ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । हल्दिबारीले आफ्नो मुख्य सडकलाई कालोपत्र गरेको हो । 
नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू 
नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू  बागमती प्रदेश सरकारले आफ्नो नाम बिगारेको भन्दै स्थानीय सरकारलाई पत्र पठाएर सच्याउन भनेको छ ।
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा 
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा  भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने मध्यपुर थिमि महोत्सव सुरु भएको छ ।
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा  
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा   केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ
Weather Update