Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरले घटायो करका दर, स्वास्थ्यको दरबन्दी पनि थपियो 
पोखरा महानगरले घटायो करका दर, स्वास्थ्यको दरबन्दी पनि थपियो  नगर सभाले रिक्त महानगरको न्यायिक समिति सदस्यमा पोखरा १३ की वडा सदस्य रजनी परियारलाई नियुक्त गरेको छ
योजनाको भुक्तानी वडाबाटै दिन थाले स्थानीय सरकार 
योजनाको भुक्तानी वडाबाटै दिन थाले स्थानीय सरकार  उपमहानगरपालिकाले पहिलोपटक वडाकार्यालयहरूलाई आर्थिक अधिकार दिएर वडाका कार्यक्रम योजनाको भुक्तानी वडा कार्यालयबाटै दिन थालेको हो
१५ लाख रूपैयाँ घुस खाने वडाध्यक्षविरुद्ध मुद्दा 
१५ लाख रूपैयाँ घुस खाने वडाध्यक्षविरुद्ध मुद्दा  सेवाग्राहीसँग घसु लिदालिदैको अवस्थामा पक्राउ परेका एकजना वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ
सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार 
सोलीघोप्टेको जडिबुटीले बाँचेको एउटा गाउँ, तर चिन्दैन स्थानीय सरकार  सोलीघोप्टे जंगलमा मात्र १०० वटाभन्दा बढी जातका जडिवुटी पाइन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारी छ
संघीयता कार्यान्वयनमा स्थानीय सरकारका १० सवाल 
संघीयता कार्यान्वयनमा स्थानीय सरकारका १० सवाल  संघीय निजामती ऐनको अभावमा प्रशासनिक संघीयता कार्यान्वयनमा नै आउन सकेन । चुस्त दुरुस्त कर्मचारी संयन्त्रको अभावमा संघीयताले नतिजा दिदैन
राष्ट्रिय समन्वय परिषद् बैठक संघीयता कार्यान्वयनमा केन्द्रीत 
राष्ट्रिय समन्वय परिषद् बैठक संघीयता कार्यान्वयनमा केन्द्रीत  प्रधानमन्त्रीले संघीयता कार्यान्वयन सम्बन्धमा संघीय सरकारले गर्न बाँकी कार्ययोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याका बारेमा छलफल गरेका छन्
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधाको दायरा थप फराकिलो हुने भएको छ
बाल अधिकार समिति गठन गर्न ७५३ स्थानीय तहलाई पत्राचार 
बाल अधिकार समिति गठन गर्न ७५३ स्थानीय तहलाई पत्राचार  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई बाल अधिकार समिति गठन गर्न पत्राचार गरेको छ
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय नगर सभाले ‘मदिरा तथा सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न बनेको विधेयक–२०८०’ पारित गरेसँगै व्यक्तिले निजी उपभोगका लागि मदिरा उत्पादन गर्नसमेत नगरको अनुमति लिनुपर्ने भएको हो
माघ २९ देखि मध्यपुर थिमि वडा लिग फुटबल सुरु हुने
माघ २९ देखि मध्यपुर थिमि वडा लिग फुटबल सुरु हुने प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्ने र हरेक टिमले ८ वटा प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष सिंहले जानकारी दिए ।
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त 
संघीय सरकारले कर्मचारीबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गर्ने, यस्ता छन् नियम र सर्त  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीहरुबीच ‘ट्यालेन्ट’ प्रतिस्पर्धा गराउने भएको छ
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ? 
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ?  संघीय सरकारले कृषिबालीमा अधिक क्षति गरेको भन्दै स्थानीय सरकार र स्थानीय कृषकहरुलाई बिना अनुमति जंगली बँदेल मार्नसक्ने अधिकार दिएको छ
Weather Update