५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित 
५ वर्षमा ५ करोड गैरकानुनी सम्पत्ति जोडेका बागमतीमा मेयर निलम्बित  नयाँ संविधान जारी भएपछि बनेको स्थानीय तहको पहिलो कार्यकालमा मेयर बनेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा निलम्नमा परेका छन्
कृषि विकास निर्देशनालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कृषि विकास निर्देशनालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, सहकारीका अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
सिंचाइ आयोजनामा १३ लाख भ्रष्टाचार,  उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाबिरुद्ध मुद्दा 
सिंचाइ आयोजनामा १३ लाख भ्रष्टाचार, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाबिरुद्ध मुद्दा  कालिकोटको पलाँता गाउँपालिका वडा नं ८ मा संचालित थोपा सिँचाई आयोजना निर्माणमा भ्रष्टाचार
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा आयोगले उनीहरु विरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँ माग दाबी गरेको छ
भ्रष्टाचारको अखडा बन्दैछन् नियामक निकाय र सार्वजनिक संस्थान 
भ्रष्टाचारको अखडा बन्दैछन् नियामक निकाय र सार्वजनिक संस्थान  पछिल्लो समय नियामक निकाय र सरकार मातहत रहेका संस्थानमा भ्रष्टाचारको जरो मौलाउँदै गएको देखिएको छ
विमान खरिदमा साढे १ अर्ब भ्रष्टाचार, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरूद्द मुद्दा 
विमान खरिदमा साढे १ अर्ब भ्रष्टाचार, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरूद्द मुद्दा  वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ
फेसबुकमा ‘खबरदारी गरौं’ लेख्नेलाई बेलकोटगढीको पत्र, भन्यो - ७ दिनभित्र प्रमाणसहित उपस्थित हुनु
फेसबुकमा ‘खबरदारी गरौं’ लेख्नेलाई बेलकोटगढीको पत्र, भन्यो - ७ दिनभित्र प्रमाणसहित उपस्थित हुनु सो नगरपालिकाबाट भएको शिक्षक सरुवा ‘लेनदेन केन्द्रीत भएको’ भन्दै चेतनाथ गजुरेल नाम गरेका एक व्यक्तिले उनको फेसबुक पेजमा स्ट्याटस लेखेको नगरपालिकाको भनाइ छ । उनले लेखेका विषयमा थप जानकारी आवश्यक परेकोले पत्र पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए ।
वैवाहिक बलात्कार अभियोग लागेका न्यायाधीशलाई थुनामा पठाउन आदेश
वैवाहिक बलात्कार अभियोग लागेका न्यायाधीशलाई थुनामा पठाउन आदेश र्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति? 
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति?  गोरखा नगरपालिकाले विपद्जन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ
मधेसका मसलाः मरुभूमिको जोखिम, मास्ने अभियानमा स्थानीय सरकार
मधेसका मसलाः मरुभूमिको जोखिम, मास्ने अभियानमा स्थानीय सरकार अन्य रुखको तुलनामा मसलाकाे रूख अग्लो र मोटो हुने हुँदा स्वभाविक रुपमा एउटा रूखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरु स्वीकार गर्छन्
सेवाग्राहीसँग १५ हजार घुस लिने वडाअध्यक्ष रंगेहात पक्राउ
सेवाग्राहीसँग १५ हजार घुस लिने वडाअध्यक्ष रंगेहात पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिदैँ गर्दा वडाअध्यक्षलाई पक्राउ गरेको छ
Weather Update