१ फागुनको जनयुद्ध दिवस बदर
शुक्रबार, पुस १३, २०८०
गर्भनरको शैक्षिक प्रमाणपत्र विवादलाई खास महत्व दिएन सर्वोच्चले
शुक्रबार, पुस १३, २०८०
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दायर शैक्षिक प्रमाणपत्र विवादसम्वन्धि रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
सरकारको चरित्रः पारदर्शिताको डिङ तर १ वर्षदेखि २५ मन्त्रीको सम्पत्ति नै गोप्य
बुधबार, पुस ११, २०८०
‘सबै मन्त्री तथा राज्यमन्त्रीले सम्पत्ति विवरण बुझाइसक्नुभएको छ, मन्त्रिपरिषद्को बैठक बसेर सार्वजनिकको निर्णय गर्नुपर्छ, अहिले नै सार्वजनिक गर्नुपर्ने आवश्यक छैन, त्यही भएर निर्णय नभएको होला’, उनले भने
पालिकाका लेटरहेड र बोर्डमा स्थानीय सरकार लेख्ने गाउँपालिका महासंघको ऐतिहासिक निर्णय
मंगलबार, पुस १०, २०८०
हासंघको कास्कीमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले संविधान र कानुन अनुसार संघ र प्रदेशजस्तै स्थानीय तहपनि बेग्लै सरकार भएकाले सरकारका रुपमा आफूलाइ चिनाउने निर्णय गरेको हो
भ्रष्टाचारको दलदलमा स्थानीय सरकार, १ महिनामै ६ जनप्रतिनिधि र ११ कर्मचारी विरुद्ध मुद्दा
सोमबार, पुस ९, २०८०
संघीय सरकारका बहालवाला मन्त्रीदेखि लिएर राजनीतिक दलका उच्च पदस्थ व्यक्तिहरुले भ्रष्टाचार अभियोगमा मुद्धा खेपिरहेका बेला स्थानीय सरकारसमेत भ्रष्टाचारमा चुर्लुम्म डुब्न थालेको छ
६१ उद्योगले अझै तिरेनन् बिजुलीको २१ अर्ब ८७ करोड, प्राधिकरणले काट्यो ९ उद्योगको लाइन
सोमबार, पुस ९, २०८०
उद्योगी व्यवसायीको विरोधबीच नेपाल विद्युत प्राधिकरणले महसुल नबुझाएका ९ वटा उद्योगको विद्युत लाइन कटिदिएको छ
काठमाडौँ महानगरका सबै वडामा मेलमिलाप कक्ष, खटिए ६६ जनशक्ति
शुक्रबार, पुस ६, २०८०
काठमाडौँ महानगरपालिकाले स–साना विवादहरूलाई वडा तहमै समाधान गर्न वडा कार्यालयमै मेलमिलाप कक्ष स्थापना गरेको छ
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो
मंगलबार, पुस ३, २०८०
म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित
पनौतीः इतिहास, वर्तमान र भविष्य
आइतबार, पुस १, २०८०
पनौतीलाई नजिकबाट बुझ्ने, यहाँका सम्पदा र संस्कृति तथा रहनसहनलाई बुझ्ने– कि यहाँका स्थानीय हुन् कि स्थानीय सरकार । पनौतीलाई बुझ्न स्थानीय सरकार र स्थानीयवासीका कुरा सुन्नैपर्छ, मनन गर्नैपर्छ
फोन गर्न अब रुख चढ्नै पर्दैन तातोपानी गाउँपालिकास्थित हाँकुबासीले
आइतबार, पुस १, २०८०
जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ
असइ हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाई, पूर्वमेयर र पूर्वराज्यमन्त्रीलाई जन्मकैद सजाय
बिहीबार, मंसिर २८, २०८०
जिल्ला अदालत महोत्तरीले नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण
बिहीबार, मंसिर २८, २०८०
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न आदेश दिएको छ
आँबूखैरेनी गाउँपालिकामा २ वर्षदेखि ८९ वर्षसम्मकाको मोतिविन्दुको निःशुल्क अप्रेसन
बुधबार, मंसिर २७, २०८०
शिविर संचालन गर्नुअघि गाउँपालिकाले सबै वडामा गएर सम्भावित विरामीको लगत संकलन गरेको थियो । यसरी लगत संकलन गर्दा ९३२ जनाको मोतिविन्दुको समस्या हुन सक्ने देखिएको थियो ।


