विपन्नको उपचारका नाममा २ महिनामै २५ करोड भुक्तानी, विवरण सार्वजनिक गर्न पालिकालाई पत्राचार
शुक्रबार, फागुन १८, २०८०
४२ लाख भ्रष्टाचारमा मुछिए अदानचुली गाउँपालिकाका पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृत
बिहीबार, फागुन १७, २०८०
हुम्लाको अदानचुली गाउँपलिकाका पूर्वउपाध्यक्ष र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा
बेनी जाऊ, बरु चुरोट खाउ तर हुक्का नखाऊ !
बिहीबार, फागुन १७, २०८०
म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्र हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ र याे िनयम बुधबारबाटै लागु भइसककेकाे छ
प्रधानाध्यापक सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
मंगलबार, फागुन १५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक सहित ४ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ
काठमाडौँ महानगरको स्वयंसेवक बन्ने हो ? गुगलबाटै दिन सकिन्छ निवेदन
मंगलबार, फागुन १५, २०८०
काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयमसेवक) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो
स्थानीय सरकार निलम्बन गर्ने कानुनको मस्यौदामा उपत्यकाका उपप्रमुखहरुको गम्भीर असहमति
मंगलबार, फागुन १५, २०८०
स्थानीय सरकार सञ्चालन ऐन संशोधनको मस्यौदाप्रति उपत्यकाका उपप्रमुखहरुको सञ्जालले आपत्ति जनाएको छ
स्थानीय सरकार लेख्ने गाउँपालिका र नगरपालिका संघको निर्णय अलपत्र
सोमबार, फागुन १४, २०८०
स्थानीय सरकारको बाेर्ड र लेटर हेडमा स्थानीय सरकार लेख्ने गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघको निर्णय अलपत्र परेको छ
मालपोतका नासुसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, फागुन ११, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नासु सहित ५जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
सरकारी सम्पत्तिमा ल्हारक्याल लामाको रजाइँ, २ रोपनी सरकारी जग्गा कब्जा गरेर बनाए घर
शुक्रबार, फागुन ११, २०८०
लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बुढानीकलण्ठमा सरकारी जग्गा हडपेको पाइएको छ
मेयर ड्राइभरको जागिर खाने, उपमेयर आफ्नै गाडी जलाउने !
बिहीबार, फागुन १०, २०८०
घटना यत्तिमा सकिएन । अनुशासनको कारण देखाउदै नगरप्रमुखले उपप्रमुखको चालकलाई निष्काशन गरिदिए
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, फागुन १०, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, फागुन ८, २०८०
आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरु विरुद्द मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो
काठमाडौँ महानगरका सबै वडामा अनुगमन समिति, यस्ता छन् अधिकार
सोमबार, फागुन ७, २०८०
काठमाडौँ महानगरपालिकाले सबैै वडामा वडा स्तरीय अनुगमन समिति गठन गरेको छ


