कर्मचारीलाई ३ मुक्का हानेर घाइते बनाउने उपमेयरविरुद्ध किटानी जाहेरी
आइतबार, भदौ १०, २०८०
भीमसेन थापा गाउँपालिकाका गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा, १० वटै स्वास्थ्य संस्थाबाट उपचार
आइतबार, भदौ १०, २०८०
गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान
धरानका मेयरलाई फेरि अदालतको अंकूश, भन्योः अर्काको जग्गामा जबर्जस्ती नगर्नू
शुक्रबार, भदौ ८, २०८०
उच्च अदातल विराटनगरले व्यक्तिको जग्गामा जर्वजस्ती हस्तक्षेप नगर्न र जग्गाधनीलाई धरपकड नगर्न धरान उपमहानगरपाकिला र यसका मेयर हर्क साम्पाङको नाममा आदेश दिएको छ
अधिकृतको क्वार्टरमै मदिरा काण्ड सार्वजनिक भएपछि दमकले लगायो मदिरामा प्रतिबन्ध
शुक्रबार, भदौ ८, २०८०
मदिरा पिएर क्वार्टरमै एक महिलासँग अश्लिल हर्कत गरिरहेको भिडियो सार्वजनिक भएपछि दमक नगरपालिकाले सार्वजनिक स्थलमा मदिराजन्य पदार्थ बेचविखन र उपभोगमा बन्देज गरेको छ
अध्यादेशबाट बजेट ल्याउन मध्यरातमा संसद अधिवेशन अन्त्य
बिहीबार, भदौ ७, २०८०
देश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाएर पुन अध्यादेशबाट बजेट ल्याउनका अधिवेशन अन्त्य गरिएको हो
मुख्यमन्त्रीले लिएको विश्वासको मतको बैधानिकता परीक्षण आज
बिहीबार, भदौ ७, २०८०
रिटमा अन्तरिम आदेश जारी भए कोशीको राजनीतिक कोर्ष नयाँ मोडतर्फ धकेलिने छ भने अन्तरिम आदेश जारी नभए कार्कीले निरन्तर मुख्यमन्त्रीका रुपमा काम गरिरहन पाउने छन्
काठमाडौँ महानगर प्रमुख बालेनको रिट खारेज, स्पष्टीकरण नबुझाए उडानमा प्रतिबन्ध
बुधबार, भदौ ६, २०८०
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाल नागरिक उड्ययन प्राधिरकणको निर्णयविरूद्ध दर्ता गरेको रिट खारेज गरिदिएको छ
कमल गाउँपालिकाको कार्यवाहक विवादमा यस्तो छ अदालतको आदेश
मंगलबार, भदौ ५, २०८०
वडाअध्यक्षलाई कार्यवाहक अधिकार दिने कमल गाउँपालिका अध्यक्षको निर्णयमा उच्च अदालतले अंकुश लगाएको छ
स्थानीय तहले प्रधानमन्त्रीलाई सम्झाए संविधान, भने– हाम्रो अधिकारमा हस्तक्षेप नगरिदिनु
मंगलबार, भदौ ५, २०८०
संघले आफूहरुको अधिकार हस्तक्षेप गरेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले त्यसो नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण
आइतबार, भदौ ३, २०८०
दलीय मनमुटाव सुरु भएपछि संघीय गठवन्धनअनुसार राईले कार्यपालिका बैठकमा पनि व्यवहार गर्न थाले । हाल कार्यवाहक पाएका वडाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्
वीरगञ्जमा फोहोर फाल्नेलाई सार्वजनिक अपराधको मुद्दा !
शुक्रबार, भदौ १, २०८०
नगर सौन्दर्य कायम राख्न जुटेको बीरगञ्ज नगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिमानासँगै सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाउने भएको छ
२ भदाैमा काठमाडौंका यी ५२ स्थानमा हुदै छ ५ घन्टा लोडसेडिङ
शुक्रबार, भदौ १, २०८०
भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आजसूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो
नाम्खा गाउँपालिकाले अब सम्भोटा लिपि र भोट भाषामा पनि पढाउने
बिहीबार, साउन ३२, २०८०
स्थानीय भाषामा पाठ्यक्रम बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको पालिकाले विज्ञान, गणित र अंग्रेजीका विषयगत शिक्षकहरुको भने चरम अभाव रहेको जनाएको छ


