Odapalika - The Fourth Estate - चौथो अंग
माटोमा 'सुन' फलाउँदै छन् पूर्वसैनिक
माटोमा 'सुन' फलाउँदै छन् पूर्वसैनिक श्यामको फलफूल बगैँचा अहिले १ सय रोपनी भन्दा बढी जमिनमा फैलिइसकेको छ । उनले भीमेश्वर फलफूल तथा नर्सरी उद्योग दर्ता गरेर व्यवसायीक रूपमा फलफूल तथा बिरुवा उत्पादन गरिरहेका छन्
मंगलसेन नगरपालिकामा घुम्ती शिविर, सबैखाले सेवा अब गाउँमै 
मंगलसेन नगरपालिकामा घुम्ती शिविर, सबैखाले सेवा अब गाउँमै  नागरिकलाई सरल र सुलभ ढंगले सेवा दिन अछामको मंगलसेन नगरपालिकाले घरदैलोमै पुगेर सेवा दिन थालेको छ
पालिकाका विषयगत समितिका लागि यस्तो बन्यो नमूना कार्यविधि
पालिकाका विषयगत समितिका लागि यस्तो बन्यो नमूना कार्यविधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगर कार्यपालिकाले गठन गरेका विषयगत समितिको कार्यसञ्चालनलाई व्यवस्थित गर्न ‘विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि’को नमूना तयार पारेको छ
१ भदौबाट ललितपुर महानगरका वडाबाटै सम्पत्ति कर तिर्न पाइने 
१ भदौबाट ललितपुर महानगरका वडाबाटै सम्पत्ति कर तिर्न पाइने  ललितपुर महानगरले आगामी १ भदौदेखि मात्रै सम्पत्ति कर नवीकरण गर्ने जनाएको छ । महानगरले सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयबाट आगामी १ भदौदेखि सम्पत्ति करको नवीकरण हुने जनाएको हो
आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार 
आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार  संविधान जारी भएर स्थानीय तहमा जनप्रतिनिधिले सरकार हाँकेको ७ वर्ष बितिसकेको छ । तर अहिलेसम्म कुनैपनि स्थानीय तह व्यवहारिक रुपमा आफुलाई सरकार भएको मान्न तयारसमेत भएका छैनन्
चन्द्रपुर नगरपालिकाले माग्यो नगर प्रहरी, १२ पासले प्रतिस्पर्धा गर्न पाउने 
चन्द्रपुर नगरपालिकाले माग्यो नगर प्रहरी, १२ पासले प्रतिस्पर्धा गर्न पाउने  नगरपालिकाले १ जना नगर प्रहरी नायब निरीक्षक, १ जना नगर प्रहरी सहायक निरीक्षक, २  जना नगर प्रहरी हबल्दार र १२ जना नगर प्रहरी जवान गरी १६ जना प्रहरी भर्ना गर्न विज्ञापन आह्वान गरेको छ
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस 
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस  आज बसेको संवैधानिक परिषद बैठकले नेपालको भावी प्रधानन्यायाधीशका रुपमा श्रेष्ठलाई सिफारिस गरेको हो
प्रधानन्यायाधीशको टुंगो छैन, कहिले नियुक्त होलान् १०० न्यायाधीश ? 
प्रधानन्यायाधीशको टुंगो छैन, कहिले नियुक्त होलान् १०० न्यायाधीश ?  सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश रिक्त हुँदैछन् । त्यस्तै, उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ जना र जिल्ला न्यायाधीश ३८ जना रिक्त भइसकेका छन्
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट 
गाउँपालिकाको एउटै निर्णयले ४५ जनाको जागिर चट  यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च 
विपन्नको कानुन टेकेर कीर्तिपुरका मेयरले लिए नगरपालिकाबाट १३ लाख उपचार खर्च  नगरपालिकाले बनाएको कानुनको अपव्याख्या गरेर कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपचार खर्चको नाममा मोटो रकम बुझेका छन्
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान 
हतवागढी गाउँपालिकामा सातामा १ दिन अनिवार्य श्रमदान  हतुवागढी गाउँपालिकाले श्रमदान अभियान थालेको छ । यो अभियानअन्तर्गत पालिकाभित्रका पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको पालिकाले जनाएको छ
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी  बढे
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी  बढे यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ
Weather Update