बजेट कार्यान्वयन निर्देशनः एक तहभन्दा बढी सहायक ठेक्का लगाउन नपाइने
बिहीबार, साउन ४, २०८०
२० लाख खर्च गरेर भरतपुर महानगरले लगानी सम्मेलन गर्ने
बिहीबार, साउन ४, २०८०
महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, वागमती प्रदेश सरकार र नीजि क्षेत्रको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ
काउली र गाजरको भाउ अचाक्ली, अरु तरकारीको यस्तो छ मूल्य
बिहीबार, साउन ४, २०८०
तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ
ककनी गाउँपालिकालाई सर्वोच्चको आदेशः फोहोर बोक्ने गाडीसँग पैसा नउठाउनू
बुधबार, साउन ३, २०८०
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्ने गाडीसँग पैसा उठाउने ककनी गाउँपालिकाको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ
नयाँ विधेयकप्रति मिटरव्याज पीडितको आक्रोश
मंगलबार, साउन २, २०८०
मिटरब्याज पीडितले आज बानेश्वरमा विरोध प्रर्दशन गर्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन्
रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार
मंगलबार, साउन २, २०८०
नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ ।
काठमाडौं महानगरलाई स्वीस टुरिजम अवार्ड
मंगलबार, साउन २, २०८०
आगामी नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौँ महानगरपालिका छनोट भएको छ
छत्रपाटी निःशुल्क चिकित्सालयको अध्यक्षमा डा. श्रेष्ठ
मंगलबार, साउन २, २०८०
क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो ।
काठमाडौँ महानगरको छुट्टै सञ्चार रजिष्ट्रार, यस्ता छन् अरु व्यवस्था
मंगलबार, साउन २, २०८०
सञ्चार व्यवस्थापन, तथ्यांक संकलन, खुल्ला तथ्यांक वितरण, विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभूत गराउन यो विधेयक ल्याइएको महानगरले जनाएको छ
गन्यापधुराले अस्वीकार गर्यो स्यानिटरी प्याड खरिदको दरभाउपत्र
आइतबार, असार ३१, २०८०
गन्यापधुराले आर्थिक वर्ष २०७९/८० मा करिब ६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड खरिद गरेको छ ।
यसरी पारित भयो काठमाडौं महानगरको बजेट
शनिबार, असार ३०, २०८०
महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था
मंगलबार, असार २६, २०८०
काठमाडौँ महानगरपालिकाको १३औँ नगर सभामा ३ वटा विधेयक पेश भएका छन् । मंगलवार बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका छन्
पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी
सोमबार, असार २५, २०८०
सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाभित्रका बीउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने किसान समूह तथा सहकारीलाई विशेष अनुदान तथा बजारीकरणको व्यवस्था गरिएको छ


