Odapalika - The Fourth Estate - चौथो अंग
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका
राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका युवन्तिकाले ३० वैशाख, २०७९ मा सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरिन् । ओलीको हस्ताक्षर भएको ओलीकै फोटो र युवा संघको फोटो शिखरमा फहराइयो । अब युवन्तिका सुवास नेम्वाङको ‘भान्जी’ मात्रै रहिनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘छोरी’ पनि बनिन् ।
मेयर कल्पना कटुवाललाई प्रश्नः अहिले तपाईंको प्राथमिकता के कुरामा छ  ? (भिडियोसहित)
मेयर कल्पना कटुवाललाई प्रश्नः अहिले तपाईंको प्राथमिकता के कुरामा छ  ? (भिडियोसहित) हामीले गरिब, विपन्न वर्गको तथ्यांक संकलन सुरु गरेका छौँ । जसमध्ये एकदमै जसको जमिन पनि छैन, र उसको घरपनि छैन । त्यस्ता गरिब, विपन्नहरुलाई हामीले र्याङकिन गरेर विभिन्न वडाबाट त्यो प्रक्रिया सुरु गरेका छौँ ।
स्कुलमै पुगेर कुपोषण भएका बालबालिकालाई औषधी खुवाएका छौंः पर्सा गापा अध्यक्ष यादव (भिडियो)
स्कुलमै पुगेर कुपोषण भएका बालबालिकालाई औषधी खुवाएका छौंः पर्सा गापा अध्यक्ष यादव (भिडियो) कृषिमा हामीले पालिकामा विद्युतिकरणको काम सुरु गरेका छौँ । वडा नम्बर १ देखि ६ सम्म विद्युतिकरणको काम सम्पन्न गरी डिप बोरिङ निर्माणको काम सुरु गरेका छौँ । 
बलरा नगरपालिकाका मेयर कुशवाहलाई प्रश्न– निर्वाचित भएर आएपछि के–के काम गर्नुभयो (भिडियो)
बलरा नगरपालिकाका मेयर कुशवाहलाई प्रश्न– निर्वाचित भएर आएपछि के–के काम गर्नुभयो (भिडियो) हामीले नगरपालिकाकै लगानीमा नगर अस्पतालाई थप २ वटा एमबीबीएस डाक्टर राखेर २४ सै घण्टाको इमर्जेन्सी सेवा यसपालिदेखि सुरु गरेका छौँ । सबै वडाहरुमा हामीले यसै आर्थिक वर्षदेखि टोल टोलमा पुगेर घुम्ती सेवा समेत सुरु गरेका छौँ । 
पालुङको अनौठो इन्द्रजात्रा, जो सधै काठमाडौँको छायामा पर्छ (भिडियाे)
पालुङको अनौठो इन्द्रजात्रा, जो सधै काठमाडौँको छायामा पर्छ (भिडियाे) पालुङको अनौठो इन्द्रजात्रा, जो सधै काठमाडौँको छायामा पर्छ
प्रदेशको औचित्यमा गगन थापाको प्रश्न
प्रदेशको औचित्यमा गगन थापाको प्रश्न प्रदेशको औचित्यमा गगन थापाको प्रश्न
वडापालिकाकाे भिडियाे
वडापालिकाकाे भिडियाे वडापालिकाकाे भिडियाे
Weather Update