रियलमी १५ प्रो फाइभजी नेपालमा, मूल्य कति?
रियलमी १५ प्रो फाइभजी नेपालमा, मूल्य कति? स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी १५ प्रो ५जी नेपालमा विक्री सुरु गरेको छ।
जानकी मन्दिरमा दीप बाल्दै
जानकी मन्दिरमा दीप बाल्दै जानकी मन्दिरमा दीप बाल्दै
जेनजी पुस्ता किन आयो सडकमा ? (भिडियोसहित)
जेनजी पुस्ता किन आयो सडकमा ? (भिडियोसहित) जसरी विहान घाम झल्कन र बेलुका अस्ताउन, असार साउनमा पानी पर्न, पुष माघमा जाडो हुन यिनीहरुको भूमिका छैन, त्यसैगरी अहिलेका विकास आयोजना सम्पन्न हुन यिनीहरुको भूमिका छैन ।
आहा! मुस्ताङको स्याउ (फोटोफिचर)
आहा! मुस्ताङको स्याउ (फोटोफिचर) मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे गाउँका किसान निरज तुलाचनको आइ.पी.एम. एप्पल फार्ममा लटरम्म फलेको स्याउ टिप्ने बेला भएको  छ । उनको  बगैँचामा उच्च घनत्वमा उत्पादन हुने  गाला, फुजी, किङरड जातका स्याउ  यतिबेला  व्यापारीले बगैँचा मै  प्रतिकेजी रु २५० तिरेर किन्ने गरेका छन् ।
Weather Update