अर्थमन्त्रीले ल्याएको सुधार कार्ययोजनाले नेप्से परिसुचक साढे ७ हजार विन्दुमा पुग्छ ?
बुधबार, भदौ ३१, २०८३
भदौ २३ गते शहीद दिवस मनाउनेले भदौ २४ गते विजय दिवस मनाउनु पर्छ
मंगलबार, भदौ २३, २०८३
गृहमन्त्री सुदन गुरुङ हामी नेपाल वा केही नामको ब्यानरमा पानी बाँड्न जानुभएको थियो रे। तर पानी बाँड्दाबाँड्दै उहाँलाई यति जोस चल्यो कि अबोध बालबालिकाहरूलाई संसद भवन फोड्न र आगो लगाउन प्रेरित गर्नुभयो। त्यही कारणले पहिलो गोली चलेको थियो।
ओपी एक्स्क्लुसिभ अन्तर्वार्तामा देउवाः म गगनसँग चाँढै भेट्दैछु
बुधबार, भदौ १७, २०८३
नेता देउवाले आफू र आफ्नो परिवारको स्वास्थ्य अवस्था, नेपाली कांग्रेसको आन्तरिक विवाद र रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट उत्पन्न परिस्थितिका बारेमा आफ्नो धारणा राखेका हुन् ।
म सुन्दैछु– हिल्टन होटल जल्नुमा सिजेपी कनेक्सन छ
मंगलबार, भदौ ९, २०८३
१२ अगस्टको दिन १४ वटा राज्यबाट २५३ जना मानिसहरू एकैपटक पक्राउ गरिए। उनीहरूसँग हतियार, ग्रेनेड र विस्फोटक पदार्थहरू थिए। यदि उनीहरूलाई नपक्रेको भए १५ अगस्टका दिन भारतभरि शृंखलाबद्ध विस्फोट हुने रहेछ।
सुनसरी घटनाले राजनीति गरम, सिमा बारे दिएको आफ्नै अभिव्यक्तिमा प्रधानमन्त्री बेखबर
बिहीबार, साउन १४, २०८३


