म सुन्दैछु– हिल्टन होटल जल्नुमा सिजेपी कनेक्सन छ
म सुन्दैछु– हिल्टन होटल जल्नुमा सिजेपी कनेक्सन छ १२ अगस्टको दिन १४ वटा राज्यबाट २५३ जना मानिसहरू एकैपटक पक्राउ गरिए। उनीहरूसँग हतियार, ग्रेनेड र विस्फोटक पदार्थहरू थिए। यदि उनीहरूलाई नपक्रेको भए १५ अगस्टका दिन भारतभरि शृंखलाबद्ध विस्फोट हुने रहेछ।
मध्यपुरथिमि नगरपालिकाको अनुकरणीय कामः एउटै भान्सामा पाक्छ २० स्कुलको खाजा
मध्यपुरथिमि नगरपालिकाको अनुकरणीय कामः एउटै भान्सामा पाक्छ २० स्कुलको खाजा विद्यार्थीलाई दिइने खाजाको गुणस्तर, एकरुपता र नियमित जस्ता विषयलाई एकै ठाउँबाट नियमन र सहजीकरण गर्न सहज होस भन्ने उदेश्यले केन्द्रीय भान्साघरको अवधारणा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताए ।
यस्तो आउदैछ बालेन सरकारको पहिलो बजेट {LIVE}
यस्तो आउदैछ बालेन सरकारको पहिलो बजेट {LIVE} यस्तो आउदैछ बालेन सरकारको पहिलो बजेट
संसदमा विपक्षीको कन्तबिजोग, प्रधानमन्त्री हेप्ने, सभामुख पेल्ने, मन्त्री र सांसदहरु हकार्ने
संसदमा विपक्षीको कन्तबिजोग, प्रधानमन्त्री हेप्ने, सभामुख पेल्ने, मन्त्री र सांसदहरु हकार्ने संसदमा विपक्षीको कन्तबिजोग, प्रधानमन्त्री हेप्ने, सभामुख पेल्ने, मन्त्री र सांसदहरु हकार्ने
Weather Update