राप्रपाले बनायो स्थानीय तह परिचालन विभाग, यी हुन् सदस्य 
राप्रपाले बनायो स्थानीय तह परिचालन विभाग, यी हुन् सदस्य  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका मनोनयन गरेको छ
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि नेपाल प्रहरीले यो कात्तिक महिनामा तीन पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुन कार्यान्वयन गरेको छ । 
गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा 
गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरी शंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । यहाँको लागि प्रमुख दलहरुले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । 
पक्राउ परे दीपक मनाङ्गे
पक्राउ परे दीपक मनाङ्गे गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । 
स्थानीय तह उपनिर्वाचनः यी हुन् माओवादी केन्द्रका ३० उम्मेदवार 
स्थानीय तह उपनिर्वाचनः यी हुन् माओवादी केन्द्रका ३० उम्मेदवार  नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचन हुने ४४ स्थानमध्ये ३० स्थानको उम्मेदवार टुंगो लगाएको जनाएको छ
संघीय सरकारविरुद्ध माअ‍ोवादीले ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने 
संघीय सरकारविरुद्ध माअ‍ोवादीले ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने  प्रमुख प्रतिपक्षी दल नेकपा माअ‍ोवादी केन्द्रले केपी ओली नेतृत्वको संघीय सरकारविरुद्ध ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने भएको छ
माओवादी केन्द्रले गर्‍यो स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन
माओवादी केन्द्रले गर्‍यो स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । 
स्थानीय तह उपनिर्वाचनः रास्वपाले हेटौंडा–१२ मा आशा बिरलाई उम्मेद्वार बनाउने
स्थानीय तह उपनिर्वाचनः रास्वपाले हेटौंडा–१२ मा आशा बिरलाई उम्मेद्वार बनाउने रास्वपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ
स्थानीय तह उपनिर्वाचनः उदयपुरमा कांग्रेस र माओवादीका उम्मेदवार तय 
स्थानीय तह उपनिर्वाचनः उदयपुरमा कांग्रेस र माओवादीका उम्मेदवार तय  १६ मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन्
अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त
अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। 
Weather Update