Odapalika - The Fourth Estate - चौथो अंग
विद्यार्थीलाई सहकारी सिकाउँदै नेपालगञ्ज उपमहानगरपालिका 
विद्यार्थीलाई सहकारी सिकाउँदै नेपालगञ्ज उपमहानगरपालिका  नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका ६ वटा विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन 
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन  नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई १० प्रतिशत विरामीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ
लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ? 
लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ?  बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति सरकारले सात सय ५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ ।  केन्द्रमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी २ जना कर्मचारीको दरबन्दी उपलब्ध गराइएको छ
Weather Update