कमलामाई नगरपालिकाले बसपार्कको सार्वजनिक शौचालय भाडामा लगाउने, भाडा मासिक ३५ हजार
बुधबार, भदौ १७, २०८३
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले वडा नं. ६ स्थित बसपार्क क्षेत्रमा निर्माण भएको सटरसहितको सार्वजनिक शौचालय भाडामा लगाउने प्रक्रिया अघि बढाएको छ।
कमलामाई नगरपालिका लगायतका कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
सोमबार, मंसिर २२, २०८२
गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारीमा पढाउन बेनामे सूचना
सोमबार, फागुन २८, २०८०
गुल्मीको मुसिकोट नगरपालिकाले आगामी बैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रदेखि शिक्षक, निजामती कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलार्ई सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ

