मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ, प्रतिकेजी ४ सय रुपैयाँ मूल्य
सोमबार, असार ८, २०८३
खुलेको १८ वर्षपछि मालिका गाउँपालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
बुधबार, असार ३, २०८३
मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ ।
मालिका गाउँपालिकाले निःशुल्क मनोसामाजिक परामर्श दिने, कस्ता व्यक्तिले गर्ने सम्पर्क ?
बिहीबार, फागुन १४, २०८२
सबै सेवाग्राहीको पहिचान पूर्णरुपमा गोप्य राखिने गाउँपालिकाले जानकारी गराएको छ ।
दैलेखपछि अब म्याग्दीमा ध्यान, मालिका गाउँपालिकामा तामाखानी उत्खनन् हुने
बुधबार, असार १८, २०८२
खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम–एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो ।
स्थानीय तहले पनि गर्न थाले ३५ सय लिएर स्वास्थ्य बीमा, बिपन्नलाई भने निःशुल्क
मंगलबार, असोज ८, २०८१
५ जनाको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेपछि एक वर्षसम्मलाई १ लाख रुपैयाँबराबरको उपचार सेवा पाउनेछन्
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली
बुधबार, वैशाख ५, २०८१
केन्द्रीय प्रसारणको विद्युत पुग्नुअघि दुखुका बासिन्दा १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युतमा निर्भरत थिए ।
३ जना साक्षी बसेपछि भैँसीकाे सुत्केरी भत्ता पक्का
बुधबार, चैत १४, २०८०
गुल्मीको मालिका गाउँपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिने नीति कार्यान्वयन थालेको छ


