Odapalika - The Fourth Estate - चौथो अंग
न्यायपालिका प्रमुखमा श्रेष्ठ अनुमोदित, १३ महिना नेतृत्व गर्न पाउने 
न्यायपालिका प्रमुखमा श्रेष्ठ अनुमोदित, १३ महिना नेतृत्व गर्न पाउने  संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका रुपमा सर्वसम्मतिले अनुमोदन गरेको छ
फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी नगर्न सर्वोच्चको चेतावनी 
फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी नगर्न सर्वोच्चको चेतावनी  घटनामा मुख्य योजनाकार भनिएका रेशम चौधरीसहितका व्यक्तिलाई सरकारले मुद्दा फिर्ता लिएपनि सर्वोच्चले त्यसप्रति असन्तुष्टि जनाएको छ
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस 
श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस  आज बसेको संवैधानिक परिषद बैठकले नेपालको भावी प्रधानन्यायाधीशका रुपमा श्रेष्ठलाई सिफारिस गरेको हो
सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्रीको पद गयो, ७ दिन भित्र नयाँ नेतृत्व 
सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्रीको पद गयो, ७ दिन भित्र नयाँ नेतृत्व  सर्वोच्च अदालतले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ
Weather Update