वर्ल्डलिंकले दियो कालिकोट स्वास्थ्य चौकीलाई सौर्य प्रणाली र डिपफ्रिज, माविका विद्यार्थीलाई अनलाईन अंग्रेजी कक्षा 
वर्ल्डलिंकले दियो कालिकोट स्वास्थ्य चौकीलाई सौर्य प्रणाली र डिपफ्रिज, माविका विद्यार्थीलाई अनलाईन अंग्रेजी कक्षा  वर्ल्डलिंकले सोही वडा अन्तर्गत रहेको श्री पंगेलीदेवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा पनि सम्पन्न गरेको छ  ।
भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध 
भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध  चितवनको भरतपुर महानगरपालिका र कालिकोटको पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ
Weather Update