बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भए तत्काल जानकारी गराउन बडिगाड गाउँपालिकाको आग्रह
बिहीबार, भदौ ११, २०८३
तयार भयो बडिगाड गाउँपालिकाको आधारभूत अस्पताल, मुख्यमन्त्री पाण्डेले गर्नेछन् उद्घाटन
आइतबार, असार १४, २०८३
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा निर्मित १५ शैय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ ।
खानेपानी उपभोक्ता समिति दर्ता प्रक्रिया अघि बढाउँदै बडिगाड गाउँपालिका
बिहीबार, असार ११, २०८३
बागलुङको बडिगाड गाउँपालिकाले वडा नं. ७ मा खानेपानी योजना सञ्चालनका लागि आधिकारिक उपभोक्ता समिति दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ।
बडिगाड गाउँपालिकाले करारका सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने
सोमबार, असार ८, २०८३
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले सो पालिकाभित्रका करारका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ ।
बडिगाड गाउँपालिकाको आधारभूत अस्पतालबाटै डायलाइसिस सेवा पाइने
मंगलबार, साउन २०, २०८२
बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।
बडिगाड पहिरोः हराइरहेका ३ वालवालिका अझै अज्ञात
बिहीबार, साउन २४, २०८१
बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका ३ जना बालबालिकाको अवस्था अझै अज्ञात छ
बडिगाडको समृद्धि यात्राः हाइड्रोजन उत्पादन, अचारदेखि चप्पलसम्म बन्छ पालिकामै
सोमबार, वैशाख ३१, २०८१
किसान कल सेन्टर स्थापना गरेर किसानको सूचिकरण गर्ने अभियानका लागि पालिकाले ३ दिनअघि मात्र ५ जना करारका कर्मचारी नियुक्त गरेर कृषक सूचिकरणको काम थालेको छ

