माङसेबुङ गाउँपालिकाका किसानलाई खुसी दिदै अदुवा, मूल्य प्रतिमन ७ हजार ५ सय रुपैयाँसम्म
आइतबार, साउन २४, २०८३
माङसेबुङ गाउँपालिकाले १ करोड १७ लाख लागतमा बनाएको ८ पक्की कुलोले ल्याएको किसानको खुसी
शुक्रबार, असार २६, २०८३
माङसेबुङका चार वडामा सञ्चालित आठ वटा साना सिँचाइ कार्यक्रमबाट त्यहाँका सयौँ किसान उत्साहित भएका छन् । बाँझो रहेको खेतखेतमा सिँचाइ सुविधा पुगेपछि किसान उत्साहित छन् ।
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ गाउँपालिका
आइतबार, भदौ १, २०८२
कर्मचारी नियक्ति भएपछि गाउँपालिकाभित्र औपचारिक कार्यक्रम गरी लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताए ।
छात्रवृत्ति पाएका माङसेबुङ गाउँपालिकाका २ डाक्टर
बुधबार, असार १९, २०८१
इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ

