स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन् 
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन्  माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विक एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई भोट मागिरहेकी छन्
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरको रूपमा सार्वजनिक गरिसकेको छ भने उनको मनोनयन भइसकेको छ ।
माओवादीले कार्यविधि बनाएर मात्र स्थानीय तहका सम्मेलन गर्ने 
माओवादीले कार्यविधि बनाएर मात्र स्थानीय तहका सम्मेलन गर्ने  नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ
माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा
माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी घोषणा नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ । 
स्थानीय तह उपनिर्वाचनः यी हुन् माओवादी केन्द्रका ३० उम्मेदवार 
स्थानीय तह उपनिर्वाचनः यी हुन् माओवादी केन्द्रका ३० उम्मेदवार  नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचन हुने ४४ स्थानमध्ये ३० स्थानको उम्मेदवार टुंगो लगाएको जनाएको छ
संघीय सरकारविरुद्ध माअ‍ोवादीले ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने 
संघीय सरकारविरुद्ध माअ‍ोवादीले ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने  प्रमुख प्रतिपक्षी दल नेकपा माअ‍ोवादी केन्द्रले केपी ओली नेतृत्वको संघीय सरकारविरुद्ध ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने भएको छ
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ? स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । 
इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ
माओवादी केन्द्रको पदाधिकारी बैठकः महरालाई निलम्बनको छिट्टै निर्णय हुने
माओवादी केन्द्रको पदाधिकारी बैठकः महरालाई निलम्बनको छिट्टै निर्णय हुने पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ
Weather Update