शनिवार यी पालिकामा भेटिने छन् माओवादीका २२ पदाधिकारी, उपत्यकामा मात्र ८ नेताको भाषण 
शनिवार यी पालिकामा भेटिने छन् माओवादीका २२ पदाधिकारी, उपत्यकामा मात्र ८ नेताको भाषण  नेकपा माओवादी केन्द्रले भोलिदेखि सुरु हुने ३ महिने अभियानका लागि सबै पदाधिकारीरलाइ विभिन्न स्थानीय तहमा खटाएको छ
भाेलिदेखि ६ हजार ७४३ वडामा माओवादी केन्द्रको विशेष अभियान
भाेलिदेखि ६ हजार ७४३ वडामा माओवादी केन्द्रको विशेष अभियान नेकपा माओवादी केन्द्रले शनिवारबाट देशभरका स्थानीय तहमा जनतासँग विशेष अभियान सुरु गर्दै छ । कार्यक्रमको शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन हुने माओवादीले जनाएको छ
कर्णालीका सबै स्थानीय तहमा माओवादीले खटायो इन्चार्ज, हेर्नुहोस को कहाँ ? 
कर्णालीका सबै स्थानीय तहमा माओवादीले खटायो इन्चार्ज, हेर्नुहोस को कहाँ ?  ३० साउनमा प्रदेश इन्चार्ज मातृका यादवको नेतृत्वमा बसेको बैठकले कर्णाली प्रदेशको १० जिल्ला र पालिका इञ्चार्जहरूको कार्य विभाजनलाई टुङ्गो लगाएको हो
माओवादी उर्दीः सरकारको गुणगानमा दैनिक २ स्टाटस लेख्नू !
माओवादी उर्दीः सरकारको गुणगानमा दैनिक २ स्टाटस लेख्नू ! नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको प्रचार गर्न आफ्ना केन्द्रीय सदस्यलाई हरेक दिन कम्तीमा २ वटा स्टाटस र सामग्री सामाजिक संजालमा पोष्ट गर्न निर्देशन दिएको छ
संगठन विस्तार गर्न प्रचण्ड ७ प्रदेशका ७ वटा वडामा जाने 
संगठन विस्तार गर्न प्रचण्ड ७ प्रदेशका ७ वटा वडामा जाने  नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।  काठमाडौंमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका हुन्
माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट, प्रचण्डको फेसवुकबाट लाइभ हुने 
माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट, प्रचण्डको फेसवुकबाट लाइभ हुने  काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन्
Weather Update