ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
बिहीबार, पुस १८, २०८१
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
बुधबार, पुस १७, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ ।
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम
सोमबार, पुस १५, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ३५ छात्रालाई छात्रवृत्ति प्रदान
आइतबार, पुस १४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
सोमबार, पुस ८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बाेनस सेयर दिने, चुक्ता पुँजी ३८ अर्ब ११ करोड
बिहीबार, मंसिर २७, २०८१
सञ्चित नाफा तथा पुँजी समायोजन कोषबाट बैंकले सेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हाे ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
बुधबार, मंसिर १९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
आइतबार, मंसिर ९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
बुधबार, कात्तिक २१, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने
बुधबार, कात्तिक १४, २०८१
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
आइतबार, कात्तिक ११, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता
सोमबार, कात्तिक ५, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


