कांग्रेसले भन्योः मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता आवश्यक
सोमबार, फागुन १८, २०८२
सात बुँदे सहमति पश्चात् उठ्ने भयो विराटनगरको फोहोर
बिहीबार, पुस १०, २०८२
विराटनगर महानगरपालिकाको फोहोर विसर्जन स्थललाई लिएर उत्पन्न भएको विवाद बिहीबार सिडियो कार्यालयमा भएको सहमति पश्चात् टुंगो लागेको हो। जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार भएको बहुपक्षीय छलफलमा सात बुँदे सहमति भएसँगै फोहोर पुरानै स्थानमा व्यावस्थापन गर्न दिईने भएको छ ।
सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौता अनुमोदन
बिहीबार, मंसिर २५, २०८२
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधवार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।
सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (बुँदा सहित)
बुधबार, मंसिर २४, २०८२
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सरकार र जेनजीबीच सहमति हुँदै भयो हस्ताक्षर
बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच लिखित सहमति भएको छ । विभिन्न चरणमा भएको छलफलपछि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
राप्रपाद्वारा प्रधानमन्त्रीसँग राजा, दल र जेनजीबीच समझदारीको प्रस्ताव
शनिबार, मंसिर १३, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण, यी हुन् सहमति र समझादरी भएका ९ बुँदा
मंगलबार, मंसिर १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ९ वटा सहमति र समझदारी भएको छ ।
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक, यी हुन् बुँदाहरू
आइतबार, साउन ६, २०८१
समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको छ ।


