स्थायी सरकारलाई निलम्बन गरेर समाप्त पार्ने नियोजित षड्यन्त्र भयोः नेपाल नगरपालिका संघ
स्थायी सरकारलाई निलम्बन गरेर समाप्त पार्ने नियोजित षड्यन्त्र भयोः नेपाल नगरपालिका संघ स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी बनाएको कानुनको मस्यौदाप्रति नेपाल नगरपालिका संघले गम्भीर आपत्ति जनाउदै स्वीकार गर्न नसकिने बताएको छ
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ 
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ  स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी बनाएको कानुनको मस्यौदाप्रति गाउँपालिका राष्ट्रिय महासंघले गम्भीर आपत्ति जनाएको छ
संघीय सरकारले बनायो स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्ने कानुन, यस्ता छन् संघीयताविरोधी संशोधन 
संघीय सरकारले बनायो स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्ने कानुन, यस्ता छन् संघीयताविरोधी संशोधन  संघीय सरकारले स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी कानुनको मस्यौदा तयार पारेको छ
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने 
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने  १० वर्ष लामो शसस्त्र बिद्रोह सुरु भएको दिन १ फागुन (२०५२) मा जनयुद्ध दिवस मनाउन भन्दे स्थानीय तहहरुले दिएको सार्वजनिक बिदाका विषयमा एमाले पार्टी पंक्तिभित्र २ धार देखिएको छ
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने !
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने ! जनयुद्ध दिवसका सार्वजनिक बिदा घोषणा गरेका स्थानीय तहका जनप्रतिनिधिबीच मतैक्यता नहुँदा अधिकांश स्थानीय तहमा रमिता देखिएको छ
१७ वडा र २ पालिकामा उपनिर्वाचन गर्नुपर्ने, तर अझै छैन तयारी 
१७ वडा र २ पालिकामा उपनिर्वाचन गर्नुपर्ने, तर अझै छैन तयारी  स्थानीय सरकारका २ जना प्रमुख उपप्रमुखसहित १७ जना वडाध्यक्ष पद रिक्त भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयले जनाएको छ
संघीय मन्त्रीको निर्णय स्थानीय तह पुग्नै ७ दिन !
संघीय मन्त्रीको निर्णय स्थानीय तह पुग्नै ७ दिन ! विपद्का घटना र संक्रामक रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच सूचना संयन्त्र अत्यन्तै फितलो देखिएको छ
आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार 
आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार  संविधान जारी भएर स्थानीय तहमा जनप्रतिनिधिले सरकार हाँकेको ७ वर्ष बितिसकेको छ । तर अहिलेसम्म कुनैपनि स्थानीय तह व्यवहारिक रुपमा आफुलाई सरकार भएको मान्न तयारसमेत भएका छैनन्
Weather Update