ककनी गाउँपालिकाको हिलेभित्ता हुनै ठूलोचित्रे जाने बाटो पिच हुने
मंगलबार, असार ९, २०८३
सडक पिच गर्न लागिएकोले सो सडकखण्ड भएर आवत जावत गर्ने सवारी साधनहरु तत्कालको लागि बन्द गरिएको छ ।
चुनावको मुखमा दोलखा र नुवाकोटका यी दुई वडाले गरे गाउँको बाटो बन्द, यस्तो छ कारण
शुक्रबार, फागुन ८, २०८२
दोलखाको कालिञ्चोक गाउँपालिकाको वडा नं. ७ र नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ ले गाउँको बाटो बन्द गरेका हुन् ।
ककनीका अध्यक्षको आक्रोशः मनपरी फोहोर थुपारेर मान्छे मार्ने !
बिहीबार, साउन १८, २०८०
उपत्यकाको फोहोर फालिने क्षेत्र नुवाकोटको सिसडोल बन्चरेडाँडा क्षेत्र पर्ने ककनी गाउँपालिकाका अध्यक्ष फोहोर व्यवस्थित नगरिएको भन्दै आक्रोशित बनेका छन्
ककनी गाउँपालिकालाई सर्वोच्चको आदेशः फोहोर बोक्ने गाडीसँग पैसा नउठाउनू
बुधबार, साउन ३, २०८०
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्ने गाडीसँग पैसा उठाउने ककनी गाउँपालिकाको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ
बञ्चरेडाँडामा फोहोर फाल्न जनप्रतिनिधिकै अवरोध
सोमबार, साउन १, २०८०
ककनी गाउँपालिकाको १२औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क १ साउनदेखि ठूला प्रतिगाडीलाई १ हजार ५ सय र १ हजार रूपैयाँ लिने निर्णय गरेको थियो

