आचारसंहिता उल्लंघनपछि कीर्तिपुर र काठमाडौँ–१६ मा खटियो आयोगको अनुगमन टोली 
                        बुधबार, मंसिर १२, २०८१
                    
                
                        
                    
                        
                                विद्यार्थीले छात्रवृत्ति पाए नपाएको विषय संघीय सरकारले देशभरका सबै स्थानीय तहमा अनुगमन गर्ने 
                            
                         शुक्रबार, भदौ २१, २०८१
                        
                        
                            संघीय सरकारले विपन्न विद्यार्थीले छात्रवृत्ति पाए नपाएको विषयमा स्थानीय तहमा अनुगमन गर्ने भएको छ । विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएको विषयमा स्थानीय तहमा अनुमगन गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । 
                    
                

                    
                    