 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी
                            
                         बिहीबार, चैत १५, २०८०
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता 
                            
                         शुक्रबार, चैत ९, २०८०
                        
                        
                            ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठकेलस्थित सरस्वती क्याम्पसमा   
                            
                         बिहीबार, चैत १, २०८०
                        
                        
                            यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकको कलाकृतिसहितको पात्रो सार्वजनिक 
                            
                         आइतबार, फागुन २७, २०८०
                        
                        
                            क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए
                    
                 
                        
                    
                        
                                तनहुँमा ग्लोबल आइएमईको २ नयाँ शाखा,  २७७ पुग्यो सेवा संख्या 
                            
                         मंगलबार, फागुन २२, २०८०
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा 
                            
                         शुक्रबार, फागुन १८, २०८०
                        
                        
                            ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा   
                            
                         शुक्रबार, फागुन ११, २०८०
                        
                        
                            बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।  
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमईको विशेष आवास योजनाः १० वर्षसम्म ९.९९% स्थिर ब्याजमा घर कर्जा
                            
                         मंगलबार, फागुन १, २०८०
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने
                            
                         सोमबार, माघ २२, २०८०
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा सपिङ गर्दा १० प्रतिशत छुट
                            
                         बुधबार, माघ ३, २०८०
                        
                        
                            बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन्
                    
                 
                        
                    
                        
                                ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
                            
                         बुधबार, पुस २५, २०८०
                        
                        
                            बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिनेछ
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    