ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित 
                        बिहीबार, असार २६, २०८२
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड बिक्री खुल्ला
                            
                         आइतबार, असार २२, २०८२
                        
                        
                            ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज (आइतबार)बाट संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकले मनायो व्यवसाय दिवस र ग्लोबल हाटबजारको २५औँ हप्ता 
                            
                         शुक्रबार, असार १३, २०८२
                        
                        
                            बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । 
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकका ग्राहकले पाउनेछन् यी सेवामा १५ छुट
                            
                         मंगलबार, असार १०, २०८२
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा इभी चार्जिङ स्टेशन 
                            
                         बिहीबार, जेठ २२, २०८२
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी)चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण
                            
                         मंगलबार, जेठ २०, २०८२
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक
                            
                         बिहीबार, चैत २१, २०८१
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । 
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकको सात प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम 
                            
                         मंगलबार, चैत १२, २०८१
                        
                        
                            ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
                            
                         मंगलबार, माघ २२, २०८१
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप सार्वजनिक 
                            
                         मंगलबार, भदौ १८, २०८१
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच समझदारी, घर किन्न ३ दिनमै कर्जा पाइने
                            
                         बिहीबार, असार २०, २०८१
                        
                        
                            बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।
                    
                 
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम, ३५ हजार बढी सहभागी
                            
                         आइतबार, असार १६, २०८१
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ
                    
                
 
                
             
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    